चीनमा कोरोना भाइरसबारे समाचार लेख्ने पत्रकारलाई पाँच वर्ष जेल सजाय!

चीनले कोरोना भाइरसबारे समाचार लेख्ने एक पत्रकारलाई पाँच वर्ष जेल सजाय दिने भएकाे छ। ३७वर्षीय पूर्व वकिल समेत रहेकी झाङ झानलाई गत मे देखि प्रहरीले नियन्त्रणमा लिएको बिबिसीले जनाएको छसार्वजनिक भएका केही कागजात अनुसार उनलाई पाँच वर्षसम्मको जेल सजाय दिन लागेको हो।उनीमाथि झगडा गराएको र समस्या उत्पन्न हुने गरी भड्काएको आरोप लगाइएको छ। चीनले यस्तो
Complete Reading

पछिल्लो चरणमा निकै भाईरल भएका बिजय शाही विवादमा आएका छन्। उनले आफ्नो खुबी कतै देखाउने ठाउँ नपाएसी पत्रकार संमेलन गरेर नै खुबी देखाउने प्रयास गरेरका थिएशाहीले आफुँलाई सबै भन्दा बढी शब्दहरु छिटै नैकण्ठ गरिपछि लेख्न सक्ने दाबी गरे पश्चात् मेमोरी किङ शाहीको पत्रकार संमेलन भएको थियो तर मिडिया आएँ अनुसार धादली भएको चिटिङ गरिएको आदि
Complete Reading

निकै भलादमी देखिने पुरुषहरू पनि घरमा श्रीमती र छोराछोरी हुदाँहुँदै बाहिरी सम्बन्धमा रहने श्रीमती र छोराछोरीलाई दुःख दिने कुटपिट गर्ने यातना दिने गरेका घटना आजभोली दिनहुँ जसो बाहिर आइरहेका छन् । यद्यपि बाहिर आएका घटना एकाध मात्रै हुन् । दोब्बर तेब्बर घटना भित्रभित्रै लुकाइन्छन् । इज्जतको डरले बाहिर ल्याइदैनन् तर गुल्मी धुरकोट पिपलधार घर भएका
Complete Reading

रेखा थापाले समाजसेवी केटासँग लगनगाठोँ कस्दैँछिन्अभिनेत्री रेखा थापा अहिले आफ्नो नयाँ चलचित्र निर्माणको तयारीमा छिन् । यसै क्रममा चलचित्र बजारमा रेखाको बारे एउटा हल्लाले तरंग सिर्जना गरेको छ ।छविराज ओझासँग डिभोर्सपछि रेखा कसैसँग रिलेशनमा छैनन् । उनको लभ अफेयरको बारे समेत खासै कुरा मिडियामा आएको छैन देतर अहिले आएको हल्ला साँ चो हो भने रेखाले
Complete Reading

संस्कृतिपर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आमादब्लम हिमालको आरोहण गरी स्वदेश फर्किन लाग्नुभएका कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लालाई बधाई तथा सम्मान गर्नुभएको छ ।शनिबार आयोजित कार्यक्रममा मन्त्री भट्टराईले कोभिड–१९ महामारीबीच राजकुमार अब्दुल्लाले हिमाल आरोहण गरी नेपालको पर्यटन क्षेत्रमा उत्साह जगाउनु भएकामा कृतज्ञता व्यक्त गर्दै राजकुमार सहितको आरोही टोलीलाई मायाको चिनो प्रदान गरी बधाई दिनुभयाे
Complete Reading

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सचिवालयका ५नेताहरुको निगरानीका लागि राष्ट्रिय अनुसन्धान विभाग गुप्तचरका कर्मचारीहरु नै खटाएको खुलेको छ । नेकपाका पहिलो नम्बरका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफू बिरुद्ध प्रस्तुत भएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित५ नेताहरुको गतिविधी बुझ्न गुप्तचरका अधिकारीहरुलाई निर्देशन दिनुभएको हो पछिल्लो केहिदिन यता गुप्तचरका अधिकारीहरु अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बरिष्ठ
Complete Reading

सरकारले नवप्रवर्तनकारी काम सुरु गर्न चाहनेलाई ऋण लगानी गरिदिने भएको छ । नवीनतम सोच ज्ञान सीप र क्षमताको प्रवद्र्धन गर्न राज्यले नवप्रवर्तनकारी काम सुरु गर्ने व्यक्ति तथा संस्थालाई सुरुवाती पुँजी ऋण अनुदानमा दिने भएको हो सरकारले अघिल्लो आर्थिक वर्षको बजेटमार्फत नवप्रवर्तनकारी काम सुरु गर्नेलाई अनुदानका रूपमा सुरुवाती पुँजी दिने घोषणा गरेको थियो  । तर अघिल्लो वर्ष उक्त
Complete Reading

यतिबेला नेपालका मध्यपहाडी क्षेत्रमा कुहिरो हट्दै गएको छ । यसैक्रममा उदयपुरको पहाडी क्षेत्रमा वर्षायाममा लाग्ने कुहिरो हटेर अहिले मनमोहक हरियाली देखिने भएको छ । प्रकृतिक प्रेमीहरुको कुहिरोले ढाकेको त्यो डाँडाँकाँडा हटेउँगै अनुहार चम्किलो बनाउन सकिन्छ । बर्खायाम सकिएर हिउँद लागेसँगै आकाश खुल्दै गएकोछसमुन्द्र सतहबाट भण्डै साँढे हजार मिटरमाथिका उच्चाईमा रहेका डाँडाहरूलाई प्रकृतिक पर्यटनका रुपमा प्रचारप्रसार
Complete Reading

सोमबार स्याङ्जामा अरिङ्गालले टोकेर एक बालिकाको निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्याङ्जाका अध्यक्ष सुर्य प्रसाद गैह्रे शर्मा पारसकी छोरी अतिथि शर्माको अरिगांलले टोकेर निधन भएको हो १३वर्षीया अतिथिको अरिङ्गालले टोकेर निधन भएको प्रहरीले जनाएको छ जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख होविन्द्र बोगटीका अनुसार अतिथिको पुतलीबजार नगरपालिका–१४स्थित लामागेमा अरिङ्गालले टोकेपछि उपचारका क्रममा
Complete Reading

तपाईं हामीसँग नेपाल टेलिकमको सिमकार्ड छ । यहि सिमकार्ड हामी हाम्रो इसेवा लगायतका वालेटमा र बैंक एकाउन्टमा समेत लिंक गरेर चलाईरहेका छौं । तर के हामीले विभिन्न वालेटहरुमा र हाम्रो बैंक एकाउन्टमा लिंक गरेको नेपाल टेलिकमको सिमकार्ड सुरक्षाका दृष्टिकोणले सुरक्षित छ त कौशलटारमा व्यापार गरी बस्ने साजन श्रेष्ठले भोगेको घटनाले पुष्टी गर्छ- अहँ नेपाल टेलिकमको
Complete Reading

Create Account



Log In Your Account