अञ्जुसँग डिभोर्स को लामोसमय पछि दोस्री श्रीमतीसँग मिडियामा मनोज भावुक हुदैँ छोरीसंग माफि मागे !

अञ्जुसँग डिभोर्स को लामोसमय पछि दोस्री श्रीमतीसँग मिडियामा मनोज भावुक हुदैँ छोरीसंग माफि मागे !

अञ्जुसँग डिभोर्स को लामोसमय पछि दोस्री श्रीमतीसँग मिडियामा मनोज भावुक हुदैँ छोरीसंग माफि मागे !

कुनै समयका सांगितीक क्षेत्रका उदाहरणीय जोडी थिए मनोज राज र अञ्जु पन्त । यी दुवै सांगितीक जगतका चर्चित हस्तिहरु हुन् । अञ्जु र मनोजले एकसाथ केही गीतहरु पनि गाएका छन् । यी दुईको जोडीलाई आदर्श जोडीको रुपमा हेरिने गरिन्थ्यो । यी दुई छुट्टिन्छन् भनेर सायदै कसैले सोचेका थिए एकअर्कासँग मनमुटाव निकै हुन थालेपछि अञ्जु र मनोजले विवाह गरेको १० बर्षपछि डिभोर्स गरेका थिए । मनोज र अञ्जुकी एक छोरी पनि थिइन् । डिभोर्सपछि छोरी अञ्जुसँगै बसिरहेकी छिन् ।अञ्जुले छोरीसँग जिवन बिताइरहेकी छिन् भने मनोजले अर्को विवाह गरिसकेका छन् । अहिले मनोजले आफ्नी दोस्री श्रीमतीलाई पनि गायिका बनाइसकेका छन् । मनोज आफ्नी दोस्री श्रीमतीसँग पहिलो पटक मिडियामा देखिएका छन् । मनोजले अञ्जु पन्तको तारिफ पनि गरे । उनले अञ्जु यो क्षेत्रलाई चाहिने र राम्रो कलाकार भएको पनि बताए ।साथै मनोजले एउटा सन्तानलाई आमाबुबा दुवैको जरुरत हुने हुदाँ आफूले छोरीलाई साथ दिन नसकेको छोरीलाई सरी/माफ समेत भनेका थिए । छोरीको कुरा गर्दा मनोज भावुक पनि भएका थिए । तर उनले आफूले सधैँ नै छोरीलाई सम्झिरहने पनि बताए ।कुनै समयका सांगितीक क्षेत्रका उदाहरणीय जोडी थिए मनोज राज र अञ्जु पन्त । यी दुवै सांगितीक जगतका चर्चित हस्तिहरु हुन् । अञ्जु र मनोजले एकसाथ केही गीतहरु पनि गाएका छन् । यी दुईको जोडीलाई आदर्श जोडीको रुपमा हेरिने गरिन्थ्यो । यी दुई छुट्टिन्छन् भनेर सायदै कसैले सोचेका थिए ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account