अन्जली अधिकारीसंग सचिन परियारको लास्टै रमाइलो !

अन्जली अधिकारीसंग सचिन परियारको लास्टै रमाइलो !

अन्जली अधिकारीसंग सचिन परियारको लास्टै रमाइलो !

पछिल्लो समय सामाजिक सन्जालमा जो कोहीले सुनेको नाम हो सचिन परियार जो गुल्मीबाट सबिन क्षेत्री र महेन्द्र भण्डारीको पहिलो भिडियोबाटै संसारभर चिनिएर भाईरल हुन पुगेका थिए र त्यसपछि भाईको यात्रा गीतसंगीतमा यसरी जम्यो कि उनले बाल गायक र नायकको पनि उपाधि पाए यसैक्रममा उनी फेरी अर्को नया गितमा आज अभिनय गर्ने क्रममा काभ्रेस्थलीमा भेटिएका छन । लोक दोहोरी मोडलमा रानी मानिने अन्जली अधिकारीसग सचिन परियारको नया भिडियो आउदै छ नया बर्षको अवसर पारेर ।

छाता ओढे बोलको नाम रहेको यस लोक गितमा स्वर उज्जवल गिरी र सरस्वती पुरीको रहेको छ भने अभिनयमा सचिन परियार अन्जली अधिकारी ओबी रायमाझी टिकटकमा भाईरल दाजुु बहिनीको जोडी साहिर र सुप्रिया क्षेत्री मनिस कमेडी र तेजेन्द्र परियारको रहेको छ ।र यो गित लेकसाइड टिभी मार्फथ आउदैछ । यसैक्रममा उही सुटि“मै पगेर टिमसग अन्तरबार्ता लिदा सचिन र अन्जलीको घमासान कमेडी भएकोे छ । अझ सचिनले त झन अन्जली र ओबीको हालसालै चर्चित बनेको हातेका पौजा गाउदै सबैलाई चकित पार्दै मर्नेगरि हसाएका छन, हेरौ —

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account