अबदेखि काठमाडौ भित्रिने र बाहिरिनेलाई यस्तो छ नयाँ नियम !

अबदेखि काठमाडौ भित्रिने र बाहिरिनेलाई यस्तो छ नयाँ नियम !

अबदेखि काठमाडौ भित्रिने र बाहिरिनेलाई यस्तो छ नयाँ नियम !

लकडाउन खुकुलाे भएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाबाट बाहिर जान र बाहिरबाट काठमाडौ उपत्यका भित्रिनका लागि सवारी पासकाे सम्बन्धमा नयाँ व्यवस्था गरेको छ । मन्त्रिपरिषदको दशैं सम्म निर्णय र गृहमन्त्रालयको आदेशअनुसार नयाँ नियम बनाएको प्रशासनले जनाएको छ ।जिल्ला प्रशासन कार्यालयले आइतबार एक सूचना जारी गर्दै अबदेखि उपत्यकाबाट बाहिर जाने जो कसैले व्यक्तिगत अत्यावश्यक भएको कागजात खुल्नेगरी प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account