आफैले आफैलाई कमजोर नबनाउन आग्रह !

आफैले आफैलाई कमजोर नबनाउन आग्रह !

आफैले आफैलाई कमजोर नबनाउन आग्रह !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता नविन्द्रराज जोशीको निधनले पार्टीले नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताउनुभएको छ ।स्वर्गीय जोशीकोे १३ औ दिनको पुण्यतिथीमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा सभापति देउवाले जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको बताउनुभयो उहाँले जोशीमा नेतृत्व गर्न सक्ने क्षमता थियो भन्दै जोशीको निधनले आफुहरुले पार्टी हाक्ने नेता गुमाउनुपरेको बताउनुभयो फरक प्रसंगमा सभापति देउवाले पार्टीभित्र कुनै किसिमको विवाद नरहेको जिकिर गर्नुभयो उहाँले पार्टीका नेता कार्यकर्तालाई आफैले आफैलाई कमजोर नबनाउन पनि आग्रह गर्नुभयो वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय जोशीको असामयिक निधले पार्टीमा अपुरणीय क्षति पुगेको भन्दै उहाँले थालेका कामलाई सबै मिलेर पुरा गर्नुपर्नेमा जोड दिनुभयो ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account