आफ्नै छोरीको यस्तो भिडियो पत्रकार सम्मेलनमा देखाउन ‘बिवस बाबु’ !

आफ्नै छोरीको यस्तो भिडियो पत्रकार सम्मेलनमा देखाउन ‘बिवस बाबु’ !

आफ्नै छोरीको यस्तो भिडियो पत्रकार सम्मेलनमा देखाउन ‘बिवस बाबु’ !

स्थायी घर बर्दिया ठाकुरबाबा नगरपालिका–१ की वर्ष २२ की तुलसी तिमल्सिना बेपत्ता भएको भन्दै उनको परिवार मिडियामा आएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै तुलसीका बुवा शिवराज तिमल्सेना भाइहरूसहित आएर छोरी कहाँ छिन्? भन्दै सत्य, तथ्य बाहिर ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् परिवारका अनुसार गत साउन १७ गते तुल्सीलाई अछाम मंगलसेन नगरपालिका वडा नम्बर ६ बस्ने भरत भण्डारीले भगाएर अछाम लगेको र मंसिरमा पहिलो हप्ता भारतको पुनेमा लगेका थिए । भारतमा रहँदा तुल्सी आफ्नी आमासँग नियमित सम्पर्कमा थिईन् । भरतले तुलसीलाई पटक–पटक या-तना दिएको पनि उनीहरुको दाबी फागुन ८ गते भरतले तुल्सीलाई पि-टेको र उक्त भिडिओ भरतले नै तुलसीका काकालाई पठाएको परिवारको भनाई छ । त्यसपछि त्यही फागुन ८ गतेदेखि नै तुल्सी सम्पर्कविहीन भएको उनिहरूको भनाइ छ । यताबाट परिवारले भरतलाई फोन गर्दा उसले तुलसी भागी भन्ने जवाफमात्रै दिएको पनि तुलसीका परिवारका सदस्यहरुले बताए ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account