Related Posts
भारतमा सांगितिक रियालिटी शो इन्डियन आइडलको १२ औं सिजन १२ चलिरहेको छ१२ औं सिजनका प्रतिस्पर्धी पवनदीप राजन अहिले चर्चामा छन्अडिसनदेखि चर्चित बनेका उनी नै यस सिजनको विजेता हुने धेरैको अनुमान छहालै पवनदीपले भारतको गणतन्त्र दिवश केन्द्रित इपिसोडमा दुईवटा देशभक्ति गीत गाएका थिए।त्यहाँ उनले ‘तेरे मिट्टी र बन्दे मा तरमबोलको गीत गाएका थिए। उनले गीत गाइरहँदा इन्डियन आइडलका निर्णायकप्रतिस्पर्धीउपस्थित प्रहरी तथा दर्शकहरु सबैको आँखामा आँशु देखिन्थ्यो।इन्डियन आइडल हरेक दिन शनिबार र आइतबार सोनी टिभीमा आउँछ२४ वर्षका पवनदीप चम्पावतउत्तराखण्डका हुन्। सानो गाउँका उनले यतिबेला इन्डियन आइडलमा गीत गाएर भारतभर चर्चा पाएका छन्।