इन्डियन आइडलमा यी प्रतिस्पर्धीले गाउँदा सबैको आँखामा आँशु !

इन्डियन आइडलमा यी प्रतिस्पर्धीले गाउँदा सबैको आँखामा आँशु !

इन्डियन आइडलमा यी प्रतिस्पर्धीले गाउँदा सबैको आँखामा आँशु !

भारतमा सांगितिक रियालिटी शो इन्डियन आइडलको १२ औं सिजन १२ चलिरहेको छ१२ औं सिजनका प्रतिस्पर्धी पवनदीप राजन अहिले चर्चामा छन्अडिसनदेखि चर्चित बनेका उनी नै यस सिजनको विजेता हुने धेरैको अनुमान छहालै पवनदीपले भारतको गणतन्त्र दिवश केन्द्रित इपिसोडमा दुईवटा देशभक्ति गीत गाएका थिए।त्यहाँ उनले ‘तेरे मिट्टी र बन्दे मा तरमबोलको गीत गाएका थिए। उनले गीत गाइरहँदा इन्डियन आइडलका निर्णायकप्रतिस्पर्धीउपस्थित प्रहरी तथा दर्शकहरु सबैको आँखामा आँशु देखिन्थ्यो।इन्डियन आइडल हरेक दिन शनिबार र आइतबार सोनी टिभीमा आउँछ२४ वर्षका पवनदीप चम्पावतउत्तराखण्डका हुन्। सानो गाउँका उनले यतिबेला इन्डियन आइडलमा गीत गाएर भारतभर चर्चा पाएका छन्।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account