उडिरहेको नागलाई देखेको 5 सेकेन्डमा OM लेखी सेयर गर्नुहोस्। तपाईंको अधुरो काम बन्ने छ।

उडिरहेको नागलाई देखेको 5 सेकेन्डमा OM लेखी सेयर गर्नुहोस्। तपाईंको अधुरो काम बन्ने छ।

उडिरहेको नागलाई देखेको 5 सेकेन्डमा OM लेखी सेयर गर्नुहोस्। तपाईंको अधुरो काम बन्ने छ।

मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्या’णकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो । अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै आस्था र समर्पणको आधारमा प्रकृतिलाई दैवी’करण गर्यो । प्रकृतिका विविधरुपलाई फरक फरक शक्ति द्धारा सञ्चालित भएको विश्वासमा वहुदेववादको कल्पना गरियो ।अतविश्वको हरेक सभ्यतामा विकसित धर्म र संस्कृतिले प्रकृतिपूजालाई अपनाएको पाईन्छ । आदिम सभ्य’ताको उत्ख’ननबाट प्रा’प्त पुरा’तात्विक सामाग्रीहरुको आधारमा प्राचीन मानव प्रकृ’तिपू’जक रहेको पुष्टि हुन्छ । फरक यति हो कि देश,काल, वातावरण र पर्याव’रण अनुसार पूजा उपासना र साधना पद्धति फरकफरक हुन्छ । हिन्दू धर्म र दर्शनमा प्रकृति लगायत समस्त विश्वक’ल्या’णको लागि उपासना र प्रार्थाना गरिन्छ यस्ता उपासना र अनुस्ठानको भित्रि उद्धेश्य वाताव’णीय र पर्यावरणीय सन्तुलनलाई कायम राख्ने रहेको देखिन्छ ।

कतिपय हिन्दू राजाहरुले त आफूलाई सूर्यवंशी चन्द्रवं’शी र नागवंशी भनेर आफूलाई परिचित गराउँनुमा प्रकृतिपूजन प्रतिको आस्था भाव नै हो । प्रकृतिपूजा र उपासनाको परम्प’रामा हिन्दूहरुले मनाउँने नागप’ञ्च’मीले पर्या’वरणीय महत्वलाई झल्काउँछ नैअर्कोतिर हिन्दू धर्मको दार्शनिक पक्षलाई सम्झाउँ छ । सिधा भा’षामा भन्नु पर्दा नाग भनेको सर्प हो । सर्पले प्रकृ’तिमा भएको विषाक्त तत्वहरुलाई आफूमा ग्रहण गरेर प्राकृतिक सन्तुलनलाई कायम राख्दछ हिन्दू’हरुले अमृत समान दुध दिने गाईलाई जसरी आमा समान मानेर पूजा गर्छन त्यसरी नै विष ओकल्ने सर्पको पूज गर्ने जाती त हिन्दूधर्मी आर्यहरु नै हुन् । आज पनि भारत तथा नेपालमा आफूलाई नाग जातीका सन्तान मान्ने जातीहरु छन् । भारतमा त नागाल्याण्ड भन्न ठाउँ बिशेष प्रख्यात छ । जातीय शास्त्रले नाग जातीलाई मंगोल मूल आ’दिबासी हुन भनि व्याख्या गर्दछ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account