उदयपुरको बेलका नगरपालिकाबाट अबैध काठ सहित २ जना पक्राउ !

उदयपुरको बेलका नगरपालिकाबाट अबैध काठ सहित २ जना पक्राउ !

उदयपुरको बेलका नगरपालिकाबाट अबैध काठ सहित २ जना पक्राउ !

अबैध काठ सहित उदयपुरको बेलका नगरपालिका ९जरायो खोला स्थित मदन भण्डारी राजमार्गबाट आइतबार साँझ दुई जना पक्राउ परेका छन् पक्राउ पर्नेमा काठ धनी सुनसरी बराहाक्षेत्र नगरपालिका२बयरवन बस्ने ३६वर्षिय धनु राई र ट्याक्टर चालक २४वर्षिय कृष्ण बहादुर शाही ठकुरी रहेका छन् मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स.१ त७९१६ नम्बरको ट्याक्टर साल जातको काठबाट बनेको फर्निचरका सामानहरु सहित उनिहरु पक्राउ परेका हुन् । ट्याक्टरमा लोबेड १थान बक्स प्लङ १थान आराम चियर १थान बेन्च १थान गरी अन्दाजी मूल्य एक लाख बराबरको अवैध सामान ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ नियन्त्रणमा लिईएको काठ काठ धनी ट्याक्टर र ट्याक्टर चालकलाई आवश्यक कार्बाहीको लागि सव डिभिजन बन कार्यालय उदयपुर रामपुर ठोक्सिलामा बुझाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो खुलासा बाट साभार ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account