उदयपुरको सान, ताप्ली पोखरीको पहिचान !

उदयपुरको सान, ताप्ली पोखरीको पहिचान !

उदयपुरको सान, ताप्ली पोखरीको पहिचान !

यहि मिति २०७८ साल बैशाख १गत्ते नयाँ बर्षको अवसरमा ताप्ली गाउपालिकाको पर्यटकीय स्थल ताप्ली पोखरीमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बिशेष प्रस्तुतिको साथमा सामुहिक नृत्य तथा एकल नृत्य प्रतियोगिता कार्यक्रम हुन गइरहेको हुदा कार्यक्रमको शोभा बढाउनको लागि स्थानीय जनसामुदाय आमाबुबा

नेतागण पत्रकार ज्युहरु युवा वर्ग साथीभाइ विद्यार्थी भाइ बहिनि सबैमा गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौंकार्यक्रमका मुख्य आकर्षकहरु टम्पशेर राइ पृयजन राइ भेसु इसान मगरआयोजक झिल्के पोखरी समाज सुधार समुह इनामे उदयपुर

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account