उदयपुर जोड्ने झोलुङे पुलमा टेम्पो गुडाउँदै एक साहसिक चालक !

उदयपुर जोड्ने झोलुङे पुलमा टेम्पो गुडाउँदै एक साहसिक चालक !

उदयपुर जोड्ने झोलुङे पुलमा टेम्पो गुडाउँदै एक साहसिक चालक !

नेपालीले चान्स पायो भने गर्छ भोजपुर हतुवागढी र हाम्रो उदयपुर जोड्ने झोलुङे पुल मा टेम्पो गुडाउँदै एक साहसिक चालक यो पनि सोमबार प्रधानमन्त्री केपी शर्मा ओली यति एयरलाइन्सको एटीआर–७२ विमानबाट पोखरा गए । त्यसक्रममा उनी जहाजको अन्तिम सिटमा बसेको तस्वीर भाइरल भएको छ कतिपयले जनतालाई अगाडि राखेर अन्तिम सिटमा बसेको भन्दै प्रधानमन्त्रीको प्रशंसा गरिरहेका छन् भने कतिपयले चर्चाका लागि प्रधानमन्त्रीले त्यस्तो गरेको भन्दै ब्यंग्य गरेका छन् के साँच्चिकै सर्वसाधारणलाई अगाडि राखेर प्रधानमन्त्रीले स्वेच्छिक रुपमा अन्तिम सिटमा बसेका हुन् ? उड्डयन र सुरक्षा मामिलाका जानकारहरुका अनुसार त्यसो होइन । सुरक्षाका कारण नै प्रधानमन्त्रीलाई अन्तिम सिटमा राखिएको हो ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account