एण्टिबायोटिक औषधिको साइड इफेक्टले महिलाको जिब्रोमा रौँ पलाएपछि !

एण्टिबायोटिक औषधिको साइड इफेक्टले महिलाको जिब्रोमा रौँ पलाएपछि !

एण्टिबायोटिक औषधिको साइड इफेक्टले महिलाको जिब्रोमा रौँ पलाएपछि !

सन्सारमा अनौठा घटना हुने गर्दछन् । यसले सबैलाई अचम्ममा पार्ने गर्दछ । जिब्रोमा रौं पलायो भनेर सुन्दा पत्याउन मुस्किल पर्छ । तर, यो सत्य हो । अमेरिकामा हालसालै एउटा यस्तो आश्चर्यलाग्दो घटना भएको छ ।भएको के थियो भने, कार दुर्घटनापछि एक महिलाको उपचार जारी थियो । त्यसक्रममा उनलाई एन्टिबायोटिक औषधि से व न गराइयो ।

पछि औषधिकै कारण उनको जिब्रोमा रौं पलाएको छ । यो घटनापछि अहिले सबैजना अचम्ममा परेका छन् यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला युएसए टुडेमा छापिएको खबरअनुसार ५५ वर्षीया महिला कार दुर्घटनामा परेपछि उनका दुवै खुट्टामा घाउ थियो । उपचार सुरु हुनासाथ उनलाई डाक्टरले दुई किसिमका एन्टिबायोटिक औषधि खान दिएका थिए ।

यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला तर, त्यो औषधि खाएको ४ हप्तापछि ती महिलाको जिब्रो बाक्लो हुँदै गयो । बोल्न गाह्रो हुन थाल्यो । त्यसपछि ती महिला डाक्टरकहाँ गएर जाँच गराउँदा उनको जिब्रोमा रौं पलाएको कुरा पत्ता लाग्यो यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

यो बताइएको छ कि, ती महिलाको जिब्रोमा रौं पलाउनुको कारण उनले से व न गरेको एन्टिबायोटिक औषधि हो । सोही औषधिको एलर्जीका कारण उनको जिब्रोमा रौं पलाएको हुनसक्छ । यस्तो अनौठो रोगलाई चिकित्सा भाषामा लिं गु आ भि ला सा नि ग्रा भन्ने गरिन्छ । यस्तो अवस्थामा १ देखि १८ मिलिमिटरसम्म लामा रौं जिब्रोमा पलाउन सक्छन् यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account