काठमाडौंका घरमा मेलम्चीको पानी !

काठमाडौंका घरमा मेलम्चीको पानी !

काठमाडौंका घरमा मेलम्चीको पानी !

मेलम्ची खानेपानी आयोजनाको महाँकाल चौरमा भण्डारण गरेर राखिएको पानी खानेपानी वितरण प्रणालीमा पठाइएको छ । दिउँसो ठीक २ बजे भण्डारण गरेर राखिएको पानी वितरण प्रणालीमा पठाइएको हो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेल) का निर्देशक मिलन शाक्य काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीव विक्रम राणा महाँकाल चौर शाखा प्रमुख उमेश मरहट्टा र खानेपानी सञ्चालन विभाग प्रमुख सतिश दत्तले एकैसाथ चाबी खोलेर भण्डारण गरिएको पानी वितरण प्रणालीमा पानी पठाए । पानी उपभोक्ताको घरको धारामा झरिसकेको छ । चाबहिल मित्रपार्क बत्तीसपुतली सरस्वती मैजुबहालएयरपोर्ट जय बागेश्वरी क्षेत्रका उपभोक्तको घरका धरामा पानी झरिसकेको जनाइएको छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account