काठमाडौमा यस्तो सम्म गर्न बाध्य भइन अञ्जली !

काठमाडौमा यस्तो सम्म गर्न बाध्य भइन अञ्जली !

काठमाडौमा यस्तो सम्म गर्न बाध्य भइन अञ्जली !

अञ्जली अधिकारी बर्दियाको मैना पोखरी स्कुलमा पढ्ने गर्थिन् । त्यति बेलाको समयमा बर्दियामा महोत्सव आयोजना हुने कुरा आयो ।उक्त महोत्सवमा बद्री पंगेनी शङ्कर बिसी पशुपति शर्मा लगायतका कलाकारहरू उपस्थित भएका थिए सानै देखी नाच्न भनेपछी हुरुक्कै हुने अञ्जली अधिकारी बर्दियाको महोत्सव सम्म पुगिन् ।त्यति बेला गीत गाउने पालो गायक बद्री पंगेनीको आयो । पंगेनीले हातमा माइक समातेर भने जब सम्म गीत गाउँछु त्यो बेलासम्म नाच्नेलाई पुरस्कार दिनेछु।बद्रीले गीत गाउन सुरु गरे ।

अन्जली लगायतका धेरै सहभागी पुरस्कारको लागि नाच्न थाले ।बद्रीले लगातार एकपछि अर्को गीत गाउँदै गए अरु सहभागीहरु थाके । तर अञ्जलीले अन्त्यसम्म नाचिरहिन् र ५ सय पुरस्कार पाइन् । त्यही मौकामा उनले बद्रीलाई आफ्नो नृत्यमा रुची हुनुका साथै म्युजिक भिडियो तथा चलचित्र खेल्ने रहर लागेको बताइन् ।बद्रीले हुन्छको आश्वसन दिए । एसएलसीपछि भागेर काठमाडौं ल पढ्दा शिक्षक र साथीहरुले अन्जलीको नृत्यको प्रशंसा गर्थे तर परिवारमा आमाको मात्र समर्थन थियो । ‘बुबा र दाइ म नाचेको पटक्कै मन पराउनु हुन्नथ्यो उनी सम्झन्छिन् ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account