कोरोना कहरमा मास्कमय बिस्केट !

कोरोना कहरमा मास्कमय बिस्केट !

कोरोना कहरमा मास्कमय बिस्केट !

प्रशासनको इच्छा विपरीत कोरोना लहरकाविच भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आयोजना भयो। सरकारले बिहीबारै भिडभाड नगर्न अपिल जारी गरेको थियो। स्वास्थ्य मन्त्रालयबाट अपिल जारी भएकै समयमा भक्तपुरवासी जात्राको माहौलमा थिए। तर उनीहरूले सकेसम्म कोरोना कहरबाट जोगिने उपाए अपनाएका थिए। जात्रामा संलग्नहरूलाई कोरोना सङ्क्रमणबाट

जोगाउन जात्रामा मास्क बाँड्न स्वयमसेवकहरु खटिएका थिए। जात्रामा सहभागीहरू स्वस्फुर्तरुपमा मास्क लगाएर सहभागी भएका थिए। जात्रा हो सामाजिक दुरी त के कायम हुन सक्थ्यो रयो पनि नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन अपिल गरेको छ। दलकी प्रमुख सचेतक सीता नेपालीले आज (बिहीबार

प्रेस विज्ञप्ति जारी गर्दै भोलि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दललाई अपिल गरेकी हुन्।कर्णाली प्रदेशसभाको सातौं अधिवेशन अन्तर्गतको पहिलो बैठक भोलि (शुक्रबार) दिउँसो २ बजे बोलाइएको छ। उक्त बैठकमा सरकारले विश्वासको मत लिने कार्यसूची रहेको बताइएको छ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account