क्याट्रिनाका फ्यानका लागि आयो अत्यन्तै दुखद खबर !

क्याट्रिनाका फ्यानका लागि आयो अत्यन्तै दुखद खबर !

क्याट्रिनाका फ्यानका लागि आयो अत्यन्तै दुखद खबर !

क्याट्रिनाका फ्यानका लागि आयो अत्यन्तै दुखद खबर, आखिर के भयो क्याट्रिनालाई ? क्याट्रिनाका फ्यानका लागि आयो अत्यन्तै दुखद खबर, आखिर के भयो क्याट्रिनालाई ?काठमाडौं- कोरोना कहर बलिउड स्टारमा लाग्ने क्रम जारी रहेको छ । एक के बाद गरी कोरोना बलिउड स्टारहरुमा देखा परिरहेको छ । यहि बिच बलिउड नायिका कट्रिना कैफलाई पनि कोरोना पोजेटिभ भएको छ । कोरोना देखिएपछि उनी होम क्वारेन्टाइनमा बसेकी छन् ।

कोरोना देखिएपछि उनले सामाजिक संजाल मार्फत जानकारी दिँदै लेखेकी छन् मलाई कोरोना पोजेटिभ देखिएको छ म आइसुलेसनमा बसेको छु मेरो सम्पर्कमा रहेका सबै सुरक्षित रहनु होला । यस अघि उनका प्रेमी विक्की कौशललाई पनि कोरोना देखिएको छ । कोरोना देखिएपछि उनी पनि होम क्वारेन्टाइनमा बसेका छन् । यस अघि कार्तिक आर्यन आमिर खान आलिया भट्ट लगायतका स्टारमा कोरोना देखिइसकेको छ ।

यो पनि ,अभिनेत्री भुमि कोरोना संक्रमितमुम्बई । बलिउड अभिनेत्री भुमि पेडनेकर कोरोना संक्रमित भएकी छन् । भुमिले आफु कोरोना संक्रमित भएको जानकारी इस्टामार्फत सार्वजनिक गरेकी हुन् । म आराम महसुस गरिरहेकी छु । हल्कालक्षण देखिएको छ । डाक्टरको टचमा रहँदै सावधानी अपनाइरहेकी छु’ उनले लेखेकी छन् यदि तपाई मेरो सम्पर्कमा आउनुभएको भए तुरुन्त टेष्ट गर्नुस् भिटामिन सी र खाना राम्रोसँग खाएर आफुलाई खुसी समेत राखेको बताएकी भुमिले अहिलेको परिस्थितिलाई हल्का रुपमा नलिन सबैमा अनुरोध समेत गरेकी छन् ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account