खुल्यो म्यादी प्रहरीमा भर्ना !

खुल्यो म्यादी प्रहरीमा भर्ना !

खुल्यो म्यादी प्रहरीमा भर्ना !

छोटो समय र सुरक्षा चुनौतीका बाबजुत पनि नेपाल प्रहरीले आगामी वैशाखका लागि तोकिएको चुनावलाई भयरहित र व्यवस्थित गराउन तयारी थालेको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संघीय संसद विघटन गरेर आगामी वैशाख १७र २७गते मध्यावधि चुनाव घोषणा गरिएको छ । प्रतिनिधिसभा विघटन गरिएपछिको नियमित सुरक्षा र घोषित चुनावको मितिलाई मध्यनजर गर्दै नेपाल प्रहरीले चुनावको लागि आवश्यक पर्ने सुरक्षासहित पूर्व तयारीको काम शुरू गरिसकेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी बसन्त कुँवरले बताए ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts
comments

leave a comment

Create Account



Log In Your Account