गुणस्तरीय, सुरक्षित विद्युतीय पासपोर्ट जारी हुने भएकाले अत्यावश्यकबाहेक नयाँ पासपोर्ट नबनाउन आग्रह !

सरकारले अत्यावश्यकबाहेक नयाँ पासपोर्ट नबनाउन आग्रह गरेको छ परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले अत्यावश्यकबाहेक नयाँ मेसिन रिडेबल राहदानी एमआरपी नबनाउन अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले उल्लेख गरेको छ प्रशासनले एक विज्ञप्ति जारी गर्दै विभागले छिट्टै गुणस्तरीय सुरक्षित र भरपर्दो विद्युतीय राहदानी ई–पासपोर्ट जारी हुने भएकाले एमआरपी बनाएर घरमा नराख्न अनुरोध गरेको हो तत्काल विदेश जान आवश्यक नभएका व्यक्तिहरुले पनि बहाल अवधि सकिन लागेका राहदानीको नविकरण गर्ने गरेको पाइएकाले सो कार्य नगर्न अनुरोध गरेको छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account

Log In Your Account