चन्द्रमामा अमेरिकी अन्तरिक्षयात्री लैजान बनाइएको रकेटको परीक्षण !

चन्द्रमामा अमेरिकी अन्तरिक्षयात्री लैजान बनाइएको रकेटको परीक्षण !

चन्द्रमामा अमेरिकी अन्तरिक्षयात्री लैजान बनाइएको रकेटको परीक्षण !

स्पेसएक्स स्टारशिप यानको एउटा प्रोटोटाइपको उडान र अवतरण सफलतापूर्क सम्पन्न भएको छ।परीक्षणका लागि प्रक्षेपित प्रोटोटाइपलाई नियन्त्रित रूपमा टेक्ससमा सकुशल अवतरण गराइएको छ।यसअघिका चारवटा प्रयासहरूमा विघ्न उत्पन्न भएको थियो।

अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमामा आफ्ना अन्तरिक्षयात्री पठाउने योजनाका लागि स्पेसएक्स स्टारशिप प्रयोग गर्न लागेको छ। हेर्नुहोस् यो भिडिओ।उक्त रकेटको अधिकांश भाग पृथ्वीमा प्रवेश गर्ने क्रममा ध्वस्त भएको थियो। तर केही भाग ७२.४७° पूर्व र २.६५° उत्तर अक्षांश र देशान्तर भएको स्थानमा झरेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

उक्त स्थान माल्दिभ्सबाट पश्चिमतिर पर्छ।अन्तरिक्ष स्टेसन बनाउन चीनले पहिलो महत्त्वपूर्ण रकेट प्रक्षेपण गर्‍यजेफ बेजोसको अन्तरिक्ष पर्यटन यान प्रक्षेपण गर्ने मिति तोकियोअमेरिकी र युरोपेली ट्र्याकिङ वेबसाइटहरूले अनियन्त्रित रूपमा झरिरहेको लङ मार्च-५बी रकेटको अनुगमन गरिरहेका थिए।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account