जानी राखौ है तातो पानीमा नुहाउँदा फाईदा !

जानी राखौ है तातो पानीमा नुहाउँदा फाईदा !

जानी राखौ है तातो पानीमा नुहाउँदा फाईदा !

हामी सबैलाई थाहा भएको कुरा हो व्यायाम हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक विषय हो । तर व्यायाम नगरिकन पनि शरीरलाई पूर्ण रुपमा स्वस्थ्य रहन सक्छौ । के यो सम्भव छतरु हो व्यायामका बारेमा चौतर्फी सुझाव बढिरहेका बेला बिना व्यायाम पनि स्वस्थ रहनुको अतिरिक्त शरिरको निश्चित रोगलाई नियन्त्रण गर्न सकिन्छ व्यायामपछि तातो पानीले नुहाउदा शरिरको जोनीमा अपूर्व आनन्द मिल्छ । तर व्यायाम नगरी तातो पानीमा मात्र डुबुल्की मार्दा यसले व्यायामको काम गर्ला की नगर्ला ? लगबोरोग युनिर्भसिटी डा स्टेभ फल्कनरले तातो पानीमा नुहाउदा ब्लड सुगर लेभल घट्ने र व्यायमले भन्दा बढी काम गर्ने विषय सुन्दा मलाई निकै उत्सुक लागेको थियो । अध्ययनरत स्वंयमसेबकहरुको एउटा समूहमा पनि पनि आबद्ध भए । अध्ययमा आफै सहभागी हुदै मैले भाग्यमानी महशुस गरे । सहभागी सबैमा मोनिटर फिट गरिएको थियो जसले निरन्तर ब्लड सुगरको तहलाई रेकर्ड गर्दथ्यो ।

मेटाबोलिक फिटनेसका लागि ब्लड सुगरको तहलाई सामान्य रेन्जमा राख्नु महत्वपूर्ण विषय हो । हामीले कति धेरै क्यालोरी बर्न गर्न सक्छौ भन्ने मापन गर्न हामीमा औजार जडान गरिएको थियो । जब नुहाउन म बसे ४०डिग्री सेन्टीग्रेडस्टेभले मेरो भित्री तापक्रमलाई नजिकबाट अनुगन गरे । नुहाएको केही घन्टापछि मैले हल्का खानेकुरा खाए । तातो पानीमा नुहाउनुलाई व्यायायमसँग तुलना गर्ने भएकोले हामीले बारम्बार प्रयोग गर्यौ अनि नतिजा के भयो तरु हामीले हेर्न चाहेको पहिलो कुरा नुहाउदा कति उर्जा फाल्न सकिन्छ भन्ने हो । एक घन्टा नुहाउँदा उर्जा खपत उपयोगमा ८०प्रतिशतले बृद्धि हुन्छ । स्टेभले भने । यो एक घन्टा साइकलिङ गरे जस्तो त नहोला एक घन्टा साइकलिङमा ६३०क्यालोरी वर्न हुन्छ’ । तर तातो पानीमा नुहाउद हामीले १४०क्यालोरी बर्न गर्छौं । यो ३०मिनेट फटाफट हिडेजस्तै हो ।तर हाम्रो व्लड सुगरको तह के तरु भर्खरै खाना खाएको बेला ग्लुकोजको मात्रा बढी हुन्छ । खानेकुरा यो टाईप २डायबिटिज र अन्य मेटाबोलिक रोगका लागि खतरनाक छ । हामीले के पत्ता लगायौ भने नुहाएपछि ग्लुकोजको तह वास्तवमै न्यून देखियो व्यायायमको तुलनामा तातो पानीमा नुहाउदा कल्पना गरे भन्दा पनि न्यून तहमा झरेको थियो ग्लुकोज । स्टेभले भने । वास्तवमा हामी स्वंयसेबकहरुको खानापछिको ग्लुकोजको तह औषतमा नुहाएपछि १०प्रतिशत न्यून थियो ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account