Related Posts
२१बर्षकी युवतीले जुम्ल्याहा बच्चालाई जन्म दिएर उनको मृत्यु भएको छ । बच्चाहरुको बिचल्ली भएको छ । जुम्ल्याहा नानीहरु जन्मेको ११दिनमै उनीहरुबाट आमाको ममता दैबले खोस्यो । ज्याला मजदुरी गरेर खाने बुवालाई चोट माथि चोट थपिएको छ ती दुई नानीहरुलाई दुध खुवाउने पैसा पनि छैननानीहरुको लागि दुध र औषधी उपचारका लागि आर्थिक सहयोगको खाचो रहेको अवस्था सांच्चिकै दयनिय छ । जुम्ल्याहा नानीहरुको बुवा रामेछापका बाबु तामांग आफुले प्रेम गरेर बिवाह गरेको श्रीमती गुमाउनुको पिडामा दुखी हुंदै बसिरहेका छन ।उनलाई छोरीहरुलाई दुध खुवाउने पैसा पनि छैन अब कसरी बचाउने । जुम्ल्याहा छोरीहरु पाएको ११दिनपछिको रातमा आमा सबिनाको मृत्यु भयो कहाली लाग्दो कथा छ ।