डरलाग्दो भीरमुनी यी महिलाको यस्तो ध न्दा, एक दिनमै १० हजार कमाइ !

डरलाग्दो भीरमुनी यी महिलाको यस्तो ध न्दा, एक दिनमै १० हजार कमाइ !

डरलाग्दो भीरमुनी यी महिलाको यस्तो ध न्दा, एक दिनमै १० हजार कमाइ !

गोरखा भच्चेकमा जन्मिएकी ठूलीमाया तामाङ (४०) लाई सानैदेखि दुखले छोडेन । पढ्न नपाएपनि व्यवहारिक सीपलाई प्रयोग गर्दै उनले आफ्ना दुःख घटाउँदै गइन् । ठेलामा व्यापार थालेयता ठूलीमायाले धेरथोर सम्पत्ती जोडिन् । तीन छोराको राम्रैसँग लालनपालन गरिन् हाल तनहुँको ऐना पार्कको डरलाग्दो भीरमुनी उनले ठेलामा पसल राखेकी छन् । पुसको यो कठ्याङ्ग्रिदो जाडोमा ठूलीमायाले राजमार्गमा ओहोरदोहोर गर्ने यात्रुलाई चिया खाजा बेच्छिन् । रमणीय ठाउँ भएकाले धेरै मानिस ऐना पार्कमा रोक्किन्छन् । मोटरसाइकल गाडी रोकेर यात्रुहरु नजिकैको झरना अवलोकन गर्दै खाजा खाइ आफ्नो गन्तब्यतिर लाग्छन् ठूलीमायाले चिया चाउमिन आलु चप पानीपुरी चटपट चाउचाउ लगायतका खाद्य सामग्री बेच्छिन् । पसल राखेको सुरुको दिन त १० हजार जतिको व्यापार भयो त्यसपछि यहाँ चल्नेरैछ भन्ने लागेर सधैं ठेला लिएर आउन थालें उनले भनिन् । डरलाग्दो चट्टानी भीरमुनी पसल चलाउने

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account