डेनमार्कमा विकास गरेको कोरोना खोप लगाउन रोक !

डेनमार्कमा विकास गरेको कोरोना खोप लगाउन रोक !

डेनमार्कमा विकास गरेको कोरोना खोप लगाउन रोक !

डेनमार्कले एस्ट्राजेनेकाले विकास गरेको कोरोनाविरुद्धको खोप तत्कालका लागि बन्द गरेको छ बेलायतको अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको कोरोनाविरुद्धको खोपले मानिसहरुमा समस्या देखिएपछि डेनमार्कले तत्कालका लागि खोप लगाउन रोक लगाउने निर्णय गरेको हो ।

डेनिश स्वास्थ्य प्राधिकरणले दुर्लभ तर गम्भीर” साइड इफेक्ट देखिएकाले खोप लगाउन रोक लगाउन परेको बताएको छ गत शनिबार यो खोप लगाएपछि एक जनाको मृत्यु भएको थियो। यो निर्णयसँगै एस्ट्राजेनेका खोपबाट हात झिक्ने डेनमार्क यूरोपियन युनियनभित्रको पहिलो राष्ट्र समेत बनेको छ।

प्युठानमा जीप दुर्घटनामा परी कर्मचारीको निधन भएपछि गुल्मीको जिल्ला प्रशासन कार्यालय पाचँ दिनका लागि बन्द हुने भएको छ । बुधबार जीप दुर्घटना भएपछि बिहिबारका सबै सेवा बन्द गरिएको थियो । त्यस्तै वैशाख ३ गते शुक्रबारदेखि ६ गते सोमबारसम्म कार्यालयका मुद्धा र शान्ति सुरक्षाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको कार्यालयका प्रशासकीय अधिकृत एवम् सुचना अधिकारी उद्धव पन्थीले जानकारी दिए ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account