डेपुटी गभर्नर: राष्ट्र बैंकसँग ‘मल्टाइ फेसिटेड कन्सियसनेस’ छ

डेपुटी गभर्नर: राष्ट्र बैंकसँग ‘मल्टाइ फेसिटेड कन्सियसनेस’ छ

डेपुटी गभर्नर: राष्ट्र बैंकसँग ‘मल्टाइ फेसिटेड कन्सियसनेस’ छ

बरियताका हिसाबले अन्तिमतिर रहेका बमबहादुर मिश्र डेपुटी गभर्नर बन्लान भन्ने धेरैले सोचेकै पनि थिएनन् । २०५९ साल साउन २७ गते सहायक निर्देशकका रुपमा राष्ट्र बैंक प्रवेश गरेका मिश्रलाई सरकारले गत फागुन २५ गते डेपुटी गभर्नर पदमा नियुक्त गर्यो । साइन्स पढेर डाक्टर बन्ने सपना सजाउँदै २०४८ सालमा काठमाडौं आएका उनी पत्रिका बेच्ने हकर, मास्टर, बैंकर हुँदै डेपुटी गभर्नर बन्न सफल भए । मिश्रको संघर्षको कथा निकै रमाइलो छ ।

जुन धेरैका लागि प्रेरणाको स्रोत बन्न सक्छ । २०२९ सालमा पाँचथरमा जन्मिएका मिश्रले त्रिभुवन विश्व विद्यालयबाट बिएस्सी, एमबिए, एलएलबी र जापानको टोकियोबाट अर्थशास्त्रमा एमफिलसम्मको अध्ययन पूरा गरेका छन्। हक्की स्वभावका मिश्र काममा निकै मिहेनती र अब्बल छन् । राष्ट्र बैंक निकै शक्तिशाली र स्वायत्त निकाय हो । राष्ट्र बैंकले लिने नीतिले देशको अर्थतन्त्रलाई ड्राइभ गर्छ ।

सरकारले प्रदान गर्ने यो सुविधा हो । त्यो पैसा डुब्लिकेसन हुनु हुँदैन भन्ने नीतिअनुसार गरिएको व्यवस्था हो । त्यसरी लिनै पर्ने हो भने घोषणा गर्नैपर्छ । कृषि क्षेत्रका लागि सहुलियतपूर्ण कर्जा लिने र अर्को सुविधा पनि लिने भन्ने हुँदैन । कतिपय कुराहरु नैतिकताले मार्गनिर्देशन गर्छ भने कतिपय कुराहरु कानूनले निर्दिष्ट गरेको हुन्छ । यसमा बैंक आफैंले ख्याल गरेका हुन्छन् ।

https://www.facebook.com/samridhnepal1

Samridhi

Related Posts

leave a comment

Create Account



Log In Your Account