नायिका स्वस्तिमा खड्का साउथ इण्डियन फिल्ममा डेब्यू गर्दै !

नायिका स्वस्तिमा खड्का साउथ इण्डियन फिल्ममा डेब्यू गर्दै !

नायिका स्वस्तिमा खड्का साउथ इण्डियन फिल्ममा डेब्यू गर्दै !

नायिका स्वस्तिमा खड्काले दक्षिण भारतिय फिल्ममा डेब्यू गर्ने खबर बाहिरिएको छ । दक्षिण भारतीय फिल्म निर्माण कम्पनि एञ्जल मारीया सिनेमाजको ब्यानरमा निर्माण हुन लागेको एक फिल्ममा अभिनय गर्ने खबर बाहिरिएको हो। नेपाली फिल्म निर्माण कम्पनि अनन्या फिल्म्सले लेएञ्जल मारीया सिनेमाजसँग थिरिमाली नामको फिल्म निर्माणमा सहकार्य गर्ने भएको हो।अनन्या फिल्मका प्रमुख निर्माता सरोज न्यौपानेले अभिनेत्री स्वस्तिमा साउथ फिल्मको लागी पक्का भएको मिडियामा घुमाउरो तरिकाले स्वीकार गरेका छन्। यो फिल्ममा भारतिय कलाकार विविन जर्ज जोनी एन्टिवनी धर्मजन वोलगाट्टी हरेश कनारान आना रेश्माको साथमा नेपाली अभिनेता माओत्से गुरुङसहित केहि थियटर कलाकारहरुको समेत अभिनय रहने बताइएको छ ।

फिल्म ‘थिरीमाली’लाई राजिव सेट्ठीले निर्देशन गर्दै छन् भने बिशेष श्रोतका अनुसार फिल्मको छायांकन नेपालमा ७० प्रतिशत र भारतमा ३० हुनेछ। यस फिल्म बारे थप अफिसियल जानकारी आउन बाकी नै छ।नायिका स्वस्तिमा खड्काले दक्षिण भारतिय फिल्ममा डेब्यू गर्ने खबर बाहिरिएको छ । दक्षिण भारतीय फिल्म निर्माण कम्पनि एञ्जल मारीया सिनेमाजको ब्यानरमा निर्माण हुन लागेको एक फिल्ममा अभिनय गर्ने खबर बाहिरिएको हो। नेपाली फिल्म निर्माण कम्पनि अनन्या फिल्म्सले लेएञ्जल मारीया सिनेमाजसँग थिरिमाली नामको फिल्म निर्माणमा सहकार्य गर्ने भएको हो।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account