निमुखा जनता हस्पिटल चहार्दै सडकमै मृत्यु बरण !

निमुखा जनता हस्पिटल चहार्दै सडकमै मृत्यु बरण !

निमुखा जनता हस्पिटल चहार्दै सडकमै मृत्यु बरण !

निमुखा जनता हस्पिटल चहार्दै सडकमै मृत्यु बरण गर्न बाद्य छन्। धनुषाका लोक ब परियार त प्रतिनिधि घट्ना मात्रै हो। तर सरकारलाई निमुखा लोकबहादुरहरुको बारेमा केको सरोकार? सरकार त विस्वासको मतको खेतीपातीमा लागेको छ। लोकबहादुर सांसद भएको भए सायद उनी बिरामी नभए पनि आइसियुमा हुने थिए!

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । र यो अवधिमा निषेधाज्ञा थप कडा हुनेछ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । साथै पसल खोल्ने समय बिहान ७देखि ९बजेसम्म मात्र कायम गरिएको छ । अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक

लगाउने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको कवाडी संकलन लगायत ठेला गाडा समेत सञ्चालनमा रोक लगाइएको उनले बताए ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account