पैसाकै लागि आफु भन्दा आधा उमेर कान्छा सञ्जय कपुरसँग बिबाह गरे पनि टिकेन !

पैसाकै लागि आफु भन्दा आधा उमेर कान्छा सञ्जय कपुरसँग बिबाह गरे पनि टिकेन !

पैसाकै लागि आफु भन्दा आधा उमेर कान्छा सञ्जय कपुरसँग बिबाह गरे पनि टिकेन !

पैसाकै लागि आफु भन्दा आधा उमेर कान्छा सञ्जय कपुरसँग बिबाह गरे पनि टिकेन अभिनेत्री करिश्माको संम्बन्धबलिउड अभिनेत्री करिश्मा कपुरले व्यापारी सञ्जय कपुरसँग २००३ मा विवाह गरेकी थिइन् । उनको बिहे लामो समय भने टिकेन । उनीहरू सन् २०१६ मा छुटिए । अहिले करिश्मा दुई बच्चा समायरा र कियानलाई सम्हालिरहेकी छिन् विवाहको १५ वर्षपछि करिश्माको विवाहसँग सम्बन्धित पुरानो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियो करिश्माको विवाहको मेहन्दी कार्यक्रमको हो । त्यसमा करिश्माकी आमा बबिता कपुर पनि देखिएकी छिन् । नयाँ पत्रिकामा खबर छ भिडियोमा सलमान खान पनि देखिन्छन । अर्को दृश्यमा सलमानको साथमा अभिनेता गोबिन्दा छन् । दुवै करिश्माको साथमा जान्छन् र मिडियालाई फोटोका लागि पोज दिन्छन् । यी दुवै भिडियोलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले खुबै रुचाएका छन् । करिश्मासँगको सम्बन्धविच्छेदपछि सञ्जय कपुरले प्रिया सचदेवासँग विवाह गरेका छन् । सञ्जय र प्रियाका एक छोरा पनि छन् ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account