फेरी काठमाडाैं छाेड्नेहरूकाे बढायो भीड !

फेरी काठमाडाैं छाेड्नेहरूकाे बढायो भीड !

फेरी काठमाडाैं छाेड्नेहरूकाे बढायो भीड !

नयाँ बर्षलाई लक्षित गर्दै ओली सरकारले फेरी लकडाउन गर्ने तयारी गरेको छ । नयाँ बर्ष २०७८ सुरु हुन् केहि दिन मात्रै बाँकी रहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय लगायत भीडभाड हुने सबै क्षेत्र बन्द गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको छ

दोलखा नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दोलखाका एक युवाले पैदलयात्रा सम्पन्न गरेका छन्। दोलखाको कालिन्चोक गाउँपालिका–३ का २१ वर्षीय अभिनय कार्कीले मेची–महाकालीसम्म ३७ दिनमा पैदलयात्रा सम्पन्न गरेका हुन्।यही फागुन ६ गते आफ्नो जन्म दिनको अवसर पारेर मेची पुलबाट पैदलयात्रा शुरु गरेका कार्कीले चैत २७गते महाकालीको कन्चनपुरको नेपाल–भारत सिमाना गड्डा चौकीस्थित सीमास्तम्भ ८०५–१९७० मा पुगेर यात्रा सम्पन्न गरेका हुन्‌। ​विश्वभर सुख शान्ति सम्वृिद्ध र राष्ट्रिय एकताको कामना सहित एक सयभन्दा बढी देशको राष्ट्रिय झण्डा बोकेर पैदलयात्रा पूरा गरेको कार्कीले बताए।

करिब दुई महिना लाग्ने अनुमान गरेपनि आराम गर्दै यात्रा गर्ने क्रममा ३७ दिनमा आफूले यात्रा पूरा गरेको उनले जानकारी दिए। कार्कीले मेचीदेखि महाकालीसम्म ३७ दिनमा आफूले करीब एक हजार २०० किलोमिटर यात्रा गरेका हुन्‌। यात्रा सकेर दोलखा फर्किए का कार्कीले पत्रकारसँगको कुराकानीमा अब केही दिनमा नै आफूले नेपालका ७७ वटा जिल्लामा १०० दिने साइकलयात्रा गर्न लागेको जानकारी दिए। रासस

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account