बन्द रहेको मुक्तिनाथ मन्दिर पुस २१ गतेदेखि खुल्ने ! ऊं लेखि शेयर गर्नुहोस !

बन्द रहेको मुक्तिनाथ मन्दिर पुस २१ गतेदेखि खुल्ने ! ऊं लेखि शेयर गर्नुहोस !

बन्द रहेको मुक्तिनाथ मन्दिर पुस २१ गतेदेखि खुल्ने ! ऊं लेखि शेयर गर्नुहोस !

मुस्ताङस्थित मुक्तिनाथ मन्दिर खुल्ने भएको छ । कोरोनाभाइरसको महामारीसँगै झण्डै १०महिनायता बन्द रहेको मुक्तिनाथ मन्दिर यही पुस २१गतेदेखि खोल्ने बताइएको छ जिल्ला प्रशासन कार्यालय मुस्ताङमुक्तिनाथ धार्मिक क्षेत्र विकास समिति स्थानीय झारकोट खिङ्गा र रानीपौवा गाउँका प्रतिनिधिसहित सम्पन्न बृहत् भेलाबाट मन्दिर खुलाउने निर्णय गरिएको जनाइएको छ मुक्तिनाथ मन्दिर खुल्ने भएपछि स्थानीयवासी एवं पर्यटन व्यवसायी उत्साहित भएका छन् । मन्दिर खुलेसँगै लामो समयदेखि ठप्प मुस्ताङमा आगामी दिनमा पर्यटकीय चहलपहल बढ्ने विश्वास गरिएको छ मुक्तिनाथको दर्शनपछि मनोकामना पूरा हुने जनविश्वासका साथ नेपाली तथा भारतीय दर्शनार्थी प्रत्येक वर्ष ठूलो सङ्ख्यामा मुक्तिनाथ पुग्ने गरेका छन् ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account