बिचरा पैसा कमाउन भारत गएकि कल्पना मगर मृत्यु लाइ पर्खिरहेकी छिन !

बिचरा पैसा कमाउन भारत गएकि कल्पना मगर मृत्यु लाइ पर्खिरहेकी छिन !

बिचरा पैसा कमाउन भारत गएकि कल्पना मगर मृत्यु लाइ पर्खिरहेकी छिन !

ईलाम नगरपालिका ११ सोयाक सोयाक ७स्थाइ घर भई रोजगारी को सिलसिलामा भारत को बेङ्लोर पुगेकी २३बर्सिय खड्क कुमारी मगर कल्पना मगर को दुबै किड्नी फेल भई हाल झापा को बिर्ता सिटी हस्पिटलमा डाइलोसिस भई रहेको छ। निजको किड्नी प्रत्यारोपण को लागि ठुलो आर्थिक खर्च लाग्ने भएको र घरपरिवारको आर्थिक अवस्था अत्यन्त नाजुक भएको हुँदा देश बिदेशमा रहनु भएको दाजु भाई दिदी बहिनी संघ संस्था तथा समस्त नेपाली जनसमुदायहरुलाई आर्थिक सहयोग गरी हाम्रो चेलीको जीवन रक्षा गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।नेपाली चलचित्रकी सदावहार नायिका करिश्मा मानन्धरले नेपालमा राजा आउनुपर्ने बताएकी छ्न् । उनको भनाईको आसय राजनैतिक दलका नेताहरुले देश डुवाए अब देश बचाउने राजा नै हुन् जस्तो देखिएको छ उनले फेसबुकमा एक स्टाटस लेख्दै यस्तो बिचार ब्यक्त गरेकी हुन् । करिष्माले पछिल्ला दिनमा देखिएको राजनीतिक घटनाक्रमबाट असन्तुष्ट हुँदै उक्त बिचार राखेकी हुन् । उनको स्टाटसमा सयौं प्रतिक्रिया आएका छन् उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् धेरै कमेन्ट हेरेँ । यो कामै छैन । पार्टी सिस्टम काम छैन। दुई विचार काम छ। राजा राख्ने । दुई विचारले नेपाल चलाउने ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account