बिहेमा २५ जनाभन्दा बढी जन्ती जानेलाइ टन्टलापुरघाममा ५ घण्टा उपहार !

बिहेमा २५ जनाभन्दा बढी जन्ती जानेलाइ टन्टलापुरघाममा ५ घण्टा उपहार !

बिहेमा २५ जनाभन्दा बढी जन्ती जानेलाइ टन्टलापुरघाममा ५ घण्टा उपहार !

कञ्चनपुर। निषेधाज्ञाको आदेशविपरित बिहेमा जन्ती गएकाहरू कारवाहीमा परेका छन्। निषेधाज्ञामा २५ जनाभन्दा बढी जान नपाउने मापदण्डको उल्लंघन गर्दै ४५ जना जन्ती गएका थिए। उनीहरूलाई पाँच घण्टा टन्टलापुर घाममा राखिएको हो। प्रहरीका अनुसार सुकासालबाट भाँसी जादैं गरेको

जन्तीसहितको बसलाई ५ घण्टा होल्ड गरिएको हो। बेहुला र परिवारका सदस्यलाई छोडेर अन्यलाई दिउँसो १२ बजेदेखि बेलुका ५ बजेसम्म महेन्द्रनगरस्थित मञ्चमा होल्ड गरिएकोयो पनि भारतको पश्चिम बंगालमा तेस्रो पटक ममता बनर्जी मुख्यमन्त्री हुने भएकी छन्। विधानसभा चुनावमा बनर्जीको

पार्टी तृणमूल कांग्रेसले तेस्रो पटक जित हासिल गरेपछि उनले मुख्यमन्त्री पदमा आज बुधबार शपथ ग्रहण गर्न लागेकी हुन्। कोरोनाका कारण शपथ ग्रहण समारोह सामान्य ढंगमा गरिने बताइएको छ। पश्चिम बंगालमा निर्वाचनपछि हिंसा बढेको छ। त्यहाँ राष्ट्रपति शासनको मागसमेत भएको छ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account