बीच सड़कबाट बाघले आमालाई खाएपछि छोरिहरुको आक्रोश !

बीच सड़कबाट बाघले आमालाई खाएपछि छोरिहरुको आक्रोश !

बीच सड़कबाट बाघले आमालाई खाएपछि छोरिहरुको आक्रोश !

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ पुरा हेर्नुहोलाकमजोर गुणस्तरका कारण १०२मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको बाँध निर्माण पूरा गरेको एक वर्ष नपुग्दै भत्किएको छ ।भोटेकोसी कम्पनीका कर्मचारी परामर्शदाता र ठेकेदारको मिलेमतोमा संरचना टालटुल पारेर दुरुस्त बनाउन खोजे पनि बाँधको स्पिलवे (पानी बग्ने भाग) भत्केको घटना सार्वजनिक भएको हो । लकडाउनकै बीच गत चैत–वैशाखमा बाँधको निर्माण गरिएकामा अहिले संरचनाको ठाउँ–ठाउँमा भ्वाङ परेको छ भने ढलानभित्र राखिएका फलामका रड बाहिर निस्केका छन् भोटेकोसीको पानीलाई डाइभर्सन टनेलबाट अर्को बाटो पठाएपछि गत साता स्पिल–वे भत्किएको दृश्य सार्वजनिक भएको थियो । बाँध निर्माणसम्बन्ध विद्युत् प्राधिकरणका विज्ञहरू भन्छन् स्पिल–वेको संरचना बनाएको एक वर्ष नपुग्दै भत्किनु गुणस्तरमाथिकै प्रश्न हो । बाँध नै कमजोर भएपछि आयोजनाको हालत के होला आयोजनाका एक पूर्वसीईओले आयोजनाको गुणस्तर राम्रोसँग जाँच्ने हो भने धेरै समस्या भेटिने बताए । बाँधमा पानी निकासका लागि बनाइएको एक प्रकारको संरचना स्पिलवे हो । यसमा पानी ढुंगा र बालुवाको बढी नै प्रेसर पर्छ भोटेकोसी कम्पनीका सीईओ सुभास मिश्रले भने बेलाबेलामा मर्मत गर्नुपर्ने नै हुन्छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account