भिजन सेक्युरिटिजको शाखा बिस्तार, सेयर कारोबार गर्न सहज

भिजन सेक्युरिटिजको शाखा बिस्तार, सेयर कारोबार गर्न सहज

भिजन सेक्युरिटिजको शाखा बिस्तार, सेयर कारोबार गर्न सहज

काठमाडौं । भिजन सेक्युरिटिज प्रालि नवलपुरको कावासोतीका साथै तनहुँको दमौली र म्याग्दीको बेनीमा पनि शाखा बिस्तार गरेको छ केन्द्रीय कार्यालय काठमाडौंमा रहेको उक्त ब्रोकरले यसअघि रुपन्देहीको भैरहवा र काभ्रेको बनेपामा पनि शाखा बिस्तार गरिसकेको छ । उक्त शाखा बिस्तारसँगै ५० वटा ब्रोकरमध्ये सबैभन्दा शाखा भएको ब्रोकर समेत बनेको छ ।

पछिल्लो समयमा धितोपत्र बजारमा लगानीकर्ताको चासो र संख्या बढेसँगै कम्पनीले शाखा बिस्तार गरेको हो । नवलपुरको कावासोतीको शाखा धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले गत वैशाख ५ गते उद्घाटन गरेका थिए । यो पनि यसभन्दा अघि सोही अध्यादेशलाई गत पुस ५ गते संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनलाई संशोधन गर्न राष्ट्रपति

भण्डारीबाट अध्यादेश जारी भएको थियो । सो अध्यादेशको अवधि यही वैशाख २३ गते सकिने भएपछि सरकारले संवैधानिक निकायमा नियुक्त पाएकालाई बचाउ गर्नका लागि सो अध्यादेशलाई पुनः जारी गरेको बताइएको छ । सो अध्यादेश जारी भएपछि संवैधानिक परिषद्को सिफारिसबमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोगलगायतका निकायमा ३९ जना पदाधिकारी नियुक्त गरिएको थियो ।

https://www.facebook.com/samridhnepal1

Samridhi

Related Posts

leave a comment

Create Account



Log In Your Account