मिस नेपाल मलिना जोशी निकै ‘हट’ देखिइन् !

मिस नेपाल मलिना जोशी निकै ‘हट’ देखिइन् !

मिस नेपाल मलिना जोशी निकै ‘हट’ देखिइन् !

जनवरी १९८८ मा जन्मेकी मलिना जोशी पूर्व मिस नेपाल हुन् उनी सन् २०११ को मिस नेपाल प्रतियोगिताकी बिजेता हुन्।मोडल पूर्व मिस नेपाल तथा नायिका मलिना जोशी प्रेम रोमान्सका कारण बेला बेलामा चचार्मा आउने गर्छिन् । उनी चर्चामा आउनुको अर्को कारण हो सामाजिक संजालमा तस्विर सेयर गर्नु । मलिनाले आफ्ना तस्विरहरु सेयर गरेर चर्चा बटुलीरहेकी छिन् ।पछिल्लो समय चलचित्र र म्यूजिक भिडियोका अलावा स्टेज कार्यक्रममा पनि ब्यस्त मलिानाले इस्टामा हट तस्विर सेयर गरेकी छिन् ।जुन उनका फ्यानले रुचाएका छन् मलिना एसियन पेन्ट्स कि ब्रान्ड इन्डोरसर ,डिस होम कि ब्रान्ड सद्भावनादूत मिस भुटान युएसए कि आधिकारिक कोरियोग्राफी मिस नेपाल क्यालिफोर्नियाकी आधिकारिक कोरियोग्राफी विश्व बन्यजन्तु नेपालकी पूर्व युवा संरक्षणलगायतमा उनले काम गरिसकेकी छिन् ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account