यूनाइटेड इन्स्योरेन्सको सीइओमा उपासना पौडेल नियुक्त !

यूनाइटेड इन्स्योरेन्सको सीइओमा उपासना पौडेल नियुक्त !

यूनाइटेड इन्स्योरेन्सको सीइओमा उपासना पौडेल नियुक्त !

यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा उपासना पौडेल नियुक्त भएकी छन् । पौडेल नियुक्त गरिएकोछ । पौडेल बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत समेत भएकी छन् विगत एकदशकभन्दा बढी कार्यानुभव भएको तथा दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्टमा एमबीएसम्मको अध्ययन पूरा गरेकी उनले भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गरेकी छन् ।

उनले यसघि यूनाइटेड इन्स्योरेन्स कम्पनीमा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन् । उनको कार्य सम्पादनप्रति सन्तुष्ट कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।यो पनि यसरी खेल्न लेखेको रहेछ र पो मलाई डिस्टर्ब गर्दोरहेछ ! शनिबार नेदरल्यान्डस विरुद्ध कुशल भुर्तेलले ७७ रन बनाएपछि रोशन शर्माले भने ।

कुशलले प्रहार गरेका हरेक चौका–छक्कामा रमाउँदै भिडियो खिच्न व्यस्त थिए शर्मा उसमा क्रिकेटको भोक भाञ्जाले नै जन्माइदिनुभएको हो कुशलका बुबा दीपक भुर्तेलले रातोपाटीसँग भने ।त्रिदेशीय टी–२० अन्तर्गत आफ्नो डेब्युसहित पाँच खेलमा प्रहार गरेका चारवटा अर्धशतकले कुशल रनको कति भोको छन् भन्ने पुष्टि गर्छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account