रबि लामिछाने भन्छन परे अदालत जान्छु | News 24 भन्छ कुनै हालतमा सिधा कुरा छोर्डिन, चर्कियो द्वन्द्व !

रबि लामिछाने भन्छन परे अदालत जान्छु | News 24 भन्छ कुनै हालतमा सिधा कुरा छोर्डिन, चर्कियो द्वन्द्व !

रबि लामिछाने भन्छन परे अदालत जान्छु | News 24 भन्छ कुनै हालतमा सिधा कुरा छोर्डिन, चर्कियो द्वन्द्व !

रबि लामिछाने भन्छन परे अदालत जान्छु | News24 भन्छ कुनै हालतमा सिधा कुरा छोर्डिन चर्कियो द्वन्द्व भिडियो हेर्नुस्निकै लोकप्रिय टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँगलाई लिएर न्यूज २४टेलिभिजन सञ्चारकर्मी रवि लामिछानेबीच संघर्ष सुरु भएको छ । रविले बिहीबार न्यूज २४सँगको करिब पाँचवर्षे सहकार्य टुङ्ग्याएसँगै कपिराइटको विवाद उब्जेको हो रविले सिधा कुरा केही समयको विश्रामपछि नयाँ सोच र स्वरुपमा आफूले पुन सञ्चालन गर्ने टेलिभिजन स्क्रिनबाटै घोषणा गरेका थिए । उनले फेरि छिट्टै आउने भन्दै शनिवार सामाजिक सञ्जालबाट सिधा कुराका लागि नयाँ सम्पर्क नम्बरसमेत सार्वजनिक गरेका छन् उता न्यूज २४टेलिभिजनले भने सिधा कुराको प्रसारण स्थगित भएको भन्ने लामिछानेको भनाइप्रति आपत्ति जनाउँदै कार्यक्रम निरन्तर र नियमित हुने बताएको छ रविजी कार्यक्रमको प्रस्तोता मात्रै हो प्रस्तोताले संस्था छोड्ने वित्तिकै कार्यक्रम स्थगित वा बन्द हुँदैन न्यूज २४ टेलिभिजनका महाप्रबन्धक सुधीर राजभण्डारीले भने नियमित तालिकाअनुसार कार्यक्रम प्रसारण हुन्छ रोकिन्न

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account