पछिल्लो समय निकै चर्चामा रहेका रमेअह प्रसाइर्ं विवाहको कारण अझ बढी चर्चामा छन ।अज रिंकेबुङको राँगो बोलको गीतले त उनको चर्चा झनै चुलियो । भर्खरै मात्र रमेश कालिकोटकि नन्दा सिंह संग विवाह बन्धनमा बाँधिएका छ्न ।उनीहरूको प्रेम सम्बन्ध ३बर्षे लामो भएपनी अहिलेसम्म उनको प्रेमको काहानी कतैपन्क खुलेको थिएन ।उनीहरुको प्रेमका बारेमा अहिले पछिल्लो समयमा निकै चर्चा सुरु भएको छ एबीसी टेलिभिजनको इन्द्रेणी कार्यक्रममा दोहोरी गीत गाएपछि उनको नाम दोहोरी गायीका कल्पनासंग जोडिएको थियो । तर उनले कल्पनासंग कुनै प्रेम नभएको बताएका छन । कल्पनाले पनि त्यस्तो केहिपनि नभएको बताएकि थिइन यता रमेशले विवाह गर्न लागेकी नन्दा पनि दृष्टिविहिन हुन् । उनले आफु दृष्टिविहिन भएपनि समस्यामा अनाथ बालबालिकाको संरक्षण शिक्षा तथा पालनपोशण दिने काम गर्दै आएकी छन् नन्दासंगै बाल्य”काल देखि नै पढ्दै र संगै बस्दै आएका साथीहरुले पनि नन्दाको रमेशसंगको प्रेमका बारेमा भर्खरै मात्र खुलासा गरेका छन् । दुवै जना दृष्टिविहिन भएका कारण पनि धेरै वर्ष देखि उनीहरुमा सामिप्यता रहेका थिए । वर्ष अघि रमेशले नन्दालाई प्रेमको प्रस्ताव राखेको कुरा उनका साथीले खुलासा गरिदिएकी छिन । अब प्रस्तुत छ रमेश र नन्दाको सम्पुर्ण प्रेम काहानी ।भिडियो हेर्न तल क्लिक गर्नुहोला