रिजर्भ लिन जादै गरेको बस भेरी नदीमा खस्यो !

रिजर्भ लिन जादै गरेको बस भेरी नदीमा खस्यो !

रिजर्भ लिन जादै गरेको बस भेरी नदीमा खस्यो !

दाङबाट रिजर्भ लिन सल्लिबजार जाँदै गरेको बस भेरी नदीमा खसेको छ । कालिमाटीहुँदै बोटेचौरबाट सल्लीबजार जादै गरेको बस गुर्भाकोट नगरपालिका९गराले गौडाबाट भेरी नदीमा खसेको हो नदीमा डुवेको बसबाट एक जनाको शव निकालिएको र एक जना गम्भीर घाइते रहेको घटनास्थलमा रहेका गुर्भाकोट नगरपालिका९का वडाध्यक्ष शशिराम भट्टराईले जानकारी दिए उनकाअनुसार बस नदीमा डुवेको छ । घाइतेकाे उद्दार गरेर उपचारकाे लागि मेहलकुना अस्पताल पठाइएकाे पनि भट्टराइकाे भनाइ छ कालिमाटीबाट रिजर्भ लिन सल्लीबजार जाँदै गरेको बस हो भन्ने जानकारी पाएको छु वडाध्यक्ष भट्टराईले भनेबसमा तीन जना मात्रै सवार रहेको र एक जना भेरी नदीमा वेपत्ता छन् उनको खोजी कार्यमा प्रहरी र स्थानीयहरु जुटेका छन् छिन्चु-जाजरकाेट सडक खण्डमा भएकाे दुर्घटनामा बस सडकबाट करिव तीन सय मिटर तल खसेकाे वडाध्यक्ष भट्टराईले बताए । उनकानुसार बस नम्बर खुलेको छैन् भने घाइते मृत्यु र वेपत्ताकाे समेत पहिचान खुलेकाे छैन् रोशन सिङ्ग ठकुरीको फेसबुक वाल बाट।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account