विच्छीले टोकेमा घरमै पनि गर्न सकिन्छ उपचार !

विच्छीले टोकेमा घरमै पनि गर्न सकिन्छ उपचार !

विच्छीले टोकेमा घरमै पनि गर्न सकिन्छ उपचार !

निमको ५ देखि १० वटा पात खानाले विच्छीले टोकेको सबै पीडा १५ मिनेटमै निको हुन्छ सत्यानाशीको जरालाई पानीसँग पिसेर टोकेको स्थानमा लगाउनाले आराम मिल्छ । प्याजको रसलाई टोकेको स्थानमा लगाउनाले आराम मिल्छ इमलीको वियालाई यति रगड्नु होस् कि बाहिरको रातो भाग हटेर सेतो भाग आओस् । त्यसपछि विच्छीले टोकेको ठाउँमा उक्त घोटेको इमली लगाई दिनाले विषु चुस्दछ । जबसम्म पूर्ण रुपमा विष चुस्दैन तबसम्म इमली खस्दैन ।यदि घरमा विच्छी छन् भने एउटा विच्छीलाई छोपेर मारी गाडी दिनाले सबै विच्छी भाग्छन् नियमित मुला खानाले विच्छीको विष लाग्दैन साभार– ‘मेरो डाक्टर’ पुस्तकबाट

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account