शंकटा देवीको दर्शन गरि ॐ लेखेर शेर गर्नुहोस् आफ्नो दशाग्रह सबै सान्ता हुनेछ ! 卐 ॐॐॐ !

शंकटा देवीको दर्शन गरि ॐ लेखेर शेर गर्नुहोस् आफ्नो दशाग्रह सबै सान्ता हुनेछ ! 卐 ॐॐॐ !

शंकटा देवीको दर्शन गरि ॐ लेखेर शेर गर्नुहोस् आफ्नो दशाग्रह सबै सान्ता हुनेछ ! 卐 ॐॐॐ !

प्रचिन काल देखिनै हिन्दु धर्मलम्वीहरूले आफ्नो दशाग्रह सान्तिपार्नको लागी संकटा देवीको पुजा आरधना गर्ने गरेका छन् । हरेक शनिबार बिहानी नुहाएर चोखो मनले फूलपाती र भेटी चढाउन शंकटा मन्दिरको गेटमा लाइन् बसेर सशंकटा देवीको मन्दिरभित्र गई आफ्नो दशाग्रह सान्ता होस भनि भेटि चढाउने गरेका छन् यस मन्दिरमा गई शंकटा मातासंग क्षामा मागी आफ्नो पाप र शंकष्ट सबै क्षामाहोस् भनि देवीसंग प्राथन गर्ने गरिन्छ। बिशेषगरी यस शंकटा मन्दिरमा गई आफ्नो दशाग्रह सान्ता हुनेछ भन्ने बिस्वास गरिन्छ । शंकटा माताले सबैको कल्याण गरून् सबै भक्ताजनहरूको शंकटा दूरगरून् जय शंकट माता शंकट माताको जयहोस ।

यो पनि तपाई भाग्यमा कत्तिको विश्वास गर्नुहुन्छ रु गर्नुहुन्छ भने भाग्यमानीले मात्र देख्ने यो दुर्लभ दाहिने शंखलाई दर्शन गरि यसको महत्व जानी शेयर गर्नुहोला जिवनमा धन सम्पती र खुसी पाउँनुहुनेछ । तपाईलाई सुनेर अचम्म लाग्न सक्छ कि संसारमा ५० हजार भन्दा धेरै प्रकारका शंख पाइन्छ त्यहि ५० हजार मध्यमा कुनै प्रकारको शंख तपाईको घरमा हुन सक्छ। ती शंख मध्य केहि दस शंखका बारेमा आज हामी चर्चा गर्नेछौं। शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो।यो विशेषगरी धार्मिक कार्यमा प्रयोग गरिन्छ ।

शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो यसका बारेमा त सबैंलाई जनकारी छ । जीउँदो शङ्ख समुद्रमा पाइने जलचरले बनाएको खबटा हो । यो धेरै जसो वामावर्त अथवा दक्षिणावर्तमा बनेको हुन्छ।प्राचीनकालदेखि नै विभिन्न प्रयोजनमा ल्याइने शंख एक प्रकारको समुद्री चिप्लेकिराको कडा आवरण हो धार्मिक अवसर एवम् सांस्कृतिक कार्यमा यसलाई फूकेर बजाउन पनि सकिन्छ। तसर्थ यसलाई एक बाजाका रूपमा पनि लिइन्छ।नेपाल, भारत श्रीलंका बंगलादेश आदि मुलुकमा यसको यसरी प्रयोग भएको पाइन्छ । शंख विभिन्न किसिमका हुन्छन्, तीमध्ये दाहिना शंख बहुमूल्य मानिन्छ, जुन निकै महँगो हुन्छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account