साईप्रसमा नेपाली चेली संगिताको मृत्यु राहदानी नम्बर सहित !

साईप्रसमा नेपाली चेली संगिताको मृत्यु राहदानी नम्बर सहित !

साईप्रसमा नेपाली चेली संगिताको मृत्यु राहदानी नम्बर सहित !

नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर १ पाण्डे गाउँकी संगिता पाण्डेको साईप्रसमा मृत्यु भएको छ ।पाण्डेको गत मार्च १ तारिख बिहान ७ :३० बजे निकोसिया स्थित देफ्तेरा गाउँमा मृत्यु भएको एनआरएनए साइप्रसले जनाएको छ । पाण्डेको आकस्मिक मृत्यु भएको प्रहरीले जनाएको छ रायलस्थित नेपाली राज राजदुताबास कन्सुलेट अफ निकोसिया र एनआरएनए साइप्रसद्धारा मृतकका बारेमा बिहिवार मात्र परिवारसंग सम्पुर्ण जानकारी गराइएको थियो । साइप्रसमा गर्नुुपर्ने कानुनी प्रकृया सकिए लगत्तै मृतकको शबलाई नेपाल पठाइने एनआरएनए साइप्रसले जनाएको छ ।४२ बर्षीया पाण्डेको राहादानि नम्बर ०९१३६६३४ रहेको छ ।उनको घर नुवाकोटक बिदुर नगरपालिका १ पाण्डेगाउँ रहेको खुलेको हो। मृतकका पान्डे बारे केहि समय पुर्ण पहिचान खुल्न सकेको थिएन | इजरायल स्थित नेपाली राज राजदुताबास कन्सुलेट अफ निकोसिया र एनआरएनए साइप्रसद्धारा मृ’तकका बारे बिहिवार परिवार संग सम्पुर्ण जानकारी समेत गराइएको हो ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account