साबधान ह्वाट्सएपमा भेटियो खतर नाक भाइ रस, झुक्किएर पनि नखोल्नुहोस् यस्तो म्यासेज !

साबधान ह्वाट्सएपमा भेटियो खतर नाक भाइ रस, झुक्किएर पनि नखोल्नुहोस् यस्तो म्यासेज !

साबधान ह्वाट्सएपमा भेटियो खतर नाक भाइ रस, झुक्किएर पनि नखोल्नुहोस् यस्तो म्यासेज !

व्हाट्सएप आफ्नो नयाँ गोपनीयता नीतिको विषयलाई लिएर यस अघि देख विवादित छ । अब खतरनाक व्हाट्सएप म्यासेजको विषय बाहिर आएको जसले एन्ड्रोइड प्रयोगकर्ताहरूलाई निशानामा पारिरहेको  वास्तवमा यसले तपाईंको फोनमा एक खत रनाक म्यासेजमार्फत वार्म इन्स्टल गरिदिन्छ तपाईंको सम्पर्कमा भएका अन्य व्यक्तिलाई उस्तै प्रकारको खतर नाक म्यासेज पठाउँछ साइबर सुरक्षा कम्पनी ईसेटका सुरक्षा अनुसन्धानकर्ता लुकास स्टेफन्कोले यो माल्वेर अर्थात भाइरसको विषय उजागर गरेका हुन् । उनले यो माल्वेयरलाई एन्ड्रोइड वार्म अर्थात जुकाको नाम दिएका छन् ।यसले तपाईंको फोनमा एडवेयर अपलोड गर्दछ र त्यसपछि तपाइँको कन्ट्याक्टमा रहेका व्यक्तिलाई व्हाट्सएप म्यासेज पठाएर आफूलाई फैलाउने काम गर्दछ । यो माल्वेयर तपाईंको मोबाइलमा त्यतिखेर इन्स्टल हुन्छ जब तपाईं आफूलाई आएको यो खतरनाक म्यासेजमा क्लिक गर्नुहुन्छ ।

 

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account