सार्वजनिक यातायात केपी शर्मा ओलीको कार्यक्रममा जादा यसरी सर्वसाधरणको बिचल्ली !

सार्वजनिक यातायात केपी शर्मा ओलीको कार्यक्रममा जादा यसरी सर्वसाधरणको बिचल्ली !

सार्वजनिक यातायात केपी शर्मा ओलीको कार्यक्रममा जादा यसरी सर्वसाधरणको बिचल्ली !

प्रधनमन्त्री केपी शर्मा ओली पक्षले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कार्यकर्ता बोकेर सार्वजनिक यातायातका साधन गएपछि पूर्व-पश्चिम राजमार्गमा सर्वसाधरणको बिचल्ली भएको छ। राजमार्गमा पूर्व जाने र पश्चिमतर्फ जाने सार्वजनिक यातायातका साधन नभेटिएपछि कतिपय सर्वसाधरण गन्तव्य नै नपुगी फर्कनु पर्ने समस्या आएको छ। पूर्वबाट धमाधम सभामा सहभागी हुन सर्वसाधरण बोकेर यातायातका साधन पश्चिमतर्फ गइरहेका छन्। झापाबाट मात्र प्रधानमन्त्रीको सभामा कार्यकर्ता र सर्वसाधरण लिएर ४ सय ५० यातायातका साधन जाँदै गरेको नेकपा ओली समूह झापाका कार्यालय सचिव शिव ढुंगेलले बताए। उनले भने चार पाङ्ग्रे ४सय ५०यातायातका साधन विराटनगर जाँदैछन्,’ ।उनका अनुसार दमकबाट ५४कमलबाट २५शिवसताक्षीबाट ३३ भद्रपुरबाट २२ विर्तामोडबाट ३७ वटा भाडाका साधन जाँदैछन्। अरु पालिकाबाट पनि उतिकै संख्यामा यातायातका साधन विराटनगरमा आयोजित प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रममा सर्वसाधरण र पार्टीका सदस्य लिएर जाँदैछन्।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account