केही वर्षदेखि रबि लामिछाने प्रस्तोता भएर चलाउँदै आएको कार्यक्रम सिधा कुरा जनतासँग विवादमा पर्ने देखिएको केही दिनअघिमात्र सो कार्यक्रमका प्रस्तोता रवि लामिछानेले न्युज २४टिभि छाडेर केही समय विश्राम लिने उद्घोष गरेका थिए। रबि लामिछाने सहितको टिमले अर्को टेलिभिजन खोलेर सञ्चालन गर्ने तयारीमा लागेका रबि लामिछाने यतिबेला देशका विभिन्न भागमा पुगेका छन् न्युज२४ टिभि छाड्ने बितिक्कै रवि लामिछानेले एउटा पोस्ट लेखेर अब आउने सीधाकुरा जनतासँग कार्यक्रम थप दमदार बनाउने घोषणा गरेका थिए उनले लेखेका छन् अब कार्यक्रमको तयारीमा जुट्यौटिम विस्तार गर्न आज प्रदेश १जाँदैछौ।यस बीचमा हामीलाई 9851322111 9801038181 मा सम्पर्क गरि आफ्नो गुनासो टिपाउनु होला।हाम्रो नयाँ सम्पर्क नम्बरहरु अत्यधिक शेयर गरि अप्ठ्यारोमा पर्नु भएका सर्वसाधारण सम्म पुर्याउन मद्दत गरिदिनु होला।