सैनिक अस्पतालको आईसीयूमा उपचाररत छन् पूर्वप्रधानसेनापति कटुवाल !

सैनिक अस्पतालको आईसीयूमा उपचाररत छन् पूर्वप्रधानसेनापति कटुवाल !

सैनिक अस्पतालको आईसीयूमा उपचाररत छन् पूर्वप्रधानसेनापति कटुवाल !

काठमाडौं– पूर्वप्रधानसेनापति रुक्माङ्गत कट्वाल सैनिक अस्पताल छाउनीमा १७ दिनदेखि उपचाररत रहेको खुलेको छ।कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएपछि सैनिक अस्पतालमा भर्ना भएका उनलाई आइसीयूमा राखिएको छ। स्वाशप्रस्वासमा समस्या भएपछि १ वैशाखमा अस्पतालमा भर्ना भएका उनको अहिले अवस्था स्थिर रहेको सैनिक स्रोतले जनाएको छ।

कोरोना संक्रमण उच्च हुन थालेपछि देशका सुपरिचित व्यक्ति धमाधम अस्पताल भर्ना भएका खबर सतहमा आउन थालेका छन्काठमाडौं– पूर्वप्रधानसेनापति रुक्माङ्गत कट्वाल सैनिक अस्पताल छाउनीमा १७ दिनदेखि उपचाररत रहेको खुलेको छ।कोरोना भाइरस कोभिड–१९

संक्रमित भएपछि सैनिक अस्पतालमा भर्ना भएका उनलाई आइसीयूमा राखिएको छ। स्वाशप्रस्वासमा समस्या भएपछि १ वैशाखमा अस्पतालमा भर्ना भएका उनको अहिले अवस्था स्थिर रहेको सैनिक स्रोतले जनाएको छ।कोरोना संक्रमण उच्च हुन थालेपछि देशका सुपरिचित व्यक्ति धमाधम अस्पताल भर्ना भएका खबर सतहमा आउन थालेका छन्

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account