१३ वटा स्मार्ट सिटीमध्ये ९ वटाको डीपीआर तयार, कति लाग्ला खर्च ? हेर्नुहोस

१३ वटा स्मार्ट सिटीमध्ये ९ वटाको डीपीआर तयार, कति लाग्ला खर्च ? हेर्नुहोस

१३ वटा स्मार्ट सिटीमध्ये ९ वटाको डीपीआर तयार, कति लाग्ला खर्च ? हेर्नुहोस

सरकारले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा शहरीकरणलाई व्यवस्थित गरी प्रत्येक शहरलाई त्यस क्षेत्रको केन्द्रको रुपमा विकास गरी नयाँ स्मार्ट सिटी विकास गर्ने उद्देश्य लिएको थियो । आर्थिक वर्ष २०७३/७४ मा पहिलो चरणमा ३ वटा र २०७४/७५ मा दोस्रो चरणमा १० वटा गरी १३ वटा स्थानमा नयाँ स्मार्ट सिटीको रुपमा विकास गर्ने भएको हो ।सरकारले सरकारले विकास गर्ने भनिएको ५० नयाँ सहरमध्ये १३ वटा स्मार्ट सिटीहरू रहेका छन् । आर्थिक वर्ष २०७३/०७४ मा पहिलो चरणमा पाइलट

प्रोजेक्टकारुपमा निजगढ पालुङ्टार र लुम्बिनी स्मार्ट सिटीको अवधारणा तयारसँगै आर्थिक वर्ष ०७४/७५ मा अन्य १० सहरमा स्याङ्जाको वालिङ चितवनको भरतपुर सिराहाको मिर्चैया रौतहटको चन्द्रपुर दाङको तुल्सिपुर काभ्रेपलाञ्चोकको काभ्रे दैलेखको दुल्लु डडेलधुराको अमरगढी कैलालीको टिकापुर र धनकुटाको धनकुटा रहेको छ ।

जसमा स्मार्ट सिटीको अवधारणामा प्रदेशिक सन्तुलन, जनसंख्या समेत को सन्तुलनलाई विचार गरी विकासको कार्य शुरु गरिएको नयाँ शहर आयोजना समन्वय कार्यालयले जनाएको छ ।हाल उक्त प्रस्तावित नयाँ शहरहरूमा वार्षिक रुपमा छुट्टाइएको बजेट अनुसार साइड/साइडमा कामहरू भइरहेको आयोजनाका निर्देशक रोशन श्रेष्ठ बताउँछन् ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account