अब ओलीविरूद्ध आन्दोलन र दुक्क हुनुहोस कांग्रेस ले जिते पछि हिन्दु रास्ट्र हुन्छ: देउवा !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कदमविरूद्ध अब आन्दोलनमा जानुपर्ने बताएका छन्। आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै देउवाले अब आन्दोलनमा जानुपर्ने बताएका हुन्।मैले पहिलेदेखि नै भन्दै आएको छु- प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले असंवैधानिक अलोकतान्त्रिक र अधिनायकवाद उन्मुख काम गरेका छन्। अब आन्दोलनमा जानुपर्छ।देउवाले यसअघि प्रतिनिधि सभा विघटनको विषय
Complete Reading

जसले सुन्यो उसले टिप्यो। धुन मीठो छ। शब्द ख्याप्पै मुखमा झुन्डिन्छ। गीत यति चर्चित छ आफ्नो मामाघर र बाको ससुराली एउटै हो भन्ने थाहै नपाएको बच्चाले समेत मज्जाले गाउन सक्छ- छछुलाली तेकेपछि छाली मनपल्यो।अहिले युट्युबमा लगभग ६करोड भ्युज पुर्‍याएको यो गीतले एउटा कुरामा चाहिँ भेउ पुर्‍याएन- गीतको सामाजिक सन्देश। गीतले जिस्किए जसरी हाम्रो वरपरको उरन्ठ्याउलो
Complete Reading

बलिउड अभिनेत्री करीना कपूर खानको घरमा चाँडै नयाँ सदस्य आउँदै छ। परिवारको नयाँ सदस्यको स्वागतको तयारी शुरू भइसकेको छ। उनले आफ्नो दोस्रो सन्तानका लागि मुम्बईस्थित नयाँ अपार्टमेन्टको डिजाइन मिलाएकी छिन्। करीना र उनका पति सैफ अली खानले नयाँ घरमा नै दोस्रो सन्तानको स्वागत गर्नेछन्। करीनाले आफ्नो ड्रिम घरको केही तस्बिर सार्वजनिक गरेकी छिन्। नयाँ घरको
Complete Reading

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज बेलुका भूकम्पको धक्का महसुस गरिएको छ।बेलुका ६बजेर ४४मिनेटमा बैतडीको डिलासैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालले जानकारी दिएउक्त भूकम्प ३दशमलव ५रेक्टर स्केलको रहेको जनाइएको छ।भूकम्पको धक्का बैतडीसहित दार्चुला र बझाङका केही क्षेत्रमा गरिएको थियो।भूकम्पले क्षति गरेकोबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।

धरानमा एउटा अनौठो घटना भएको छ । एक जना ३४वर्षीया महिला दिलमाया श्रेष्ठले श्रीमान विदेशमा रहेको बेलामा अन्य पुरुषसंग सम्बन्ध बढाएको आरोप लागेको छ । उनले आफ्नै छोराहरुलाई पनि मलाई आमा होइन आन्टि भन्नु भनेर समेत सिकाएको खुलेको छ । महिलाका साना छोरा भन्छन् ममीले मलाई आन्टी भन भन्नुहुन्थ्यो श्रीमानले विदेशमा कमाएको पैसा केही गहना
Complete Reading

चौदण्डिगढी नगरपालिका वडा नं३बरगाछी स्थित हिरा राई र नैनसिंह राईको घरमा आगलागी हुँदा अन्दाजी ४०लाख बराबरको क्षती भएको छ।हिरा राईको घरबाट शुरु भएको आगो छिमेकी नैन सिंह राइको घरमा समेत पुगेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विद्युत आपुर्ती सर्ट हुन पुगी आगलागी भएको अनुमान गरिएको छआगलागी हिजो साॅझ अन्दाजी ५बजे बाट शुरु भएको थियो उक्त
Complete Reading

राप्ती नगरपालिका १३की सीतामाया चेपाङ यस समुदायकै डिग्री सर्टिफिकेट हात पार्ने पहिलो महिला भएकी छन् । पहाडी भूगोल राप्ती नगरको उच्च भाग वासवाङमा घर रहेकी उनले हालैमात्र समाजशास्त्र विषयमा स्नातकोत्तर डिग्री पास गरेको बताइन् उनले पाटन क्याम्पसबाट डिग्री पास गरेकी हुन् कक्षा ३सम्म गाउँकै विद्यालय पढेकी उनी त्यसपछि भने जोरपाटीस्थित खगेन्द्र नवजीवन विद्यालयमा पढ्न पुगिन्
Complete Reading

हाताहाती प्रधानमन्त्री र पार्टी अध्यक्ष नपाएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट बाहिरिनु भएका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समुहले आगामी बैशाखका लागि तय भएको चुनावमा आफूहरुको अवस्था निकै दयनीय हुने निश्कर्ष निकाल्दै बहिष्कारको बहाना खोज्न थाल्नुभएको तथ्य खुलेको छ गत निर्वाचनमा स्थीर सरकारको नारा दिएर अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका
Complete Reading

बुटवलमा नेकपा केपी ओलीको कार्यकर्ता भेला सम्पन्न भएको छ । उक्त भेलालाई समूहका नेताहरु महासचिव विष्णु पौडेल शंकर पोखरेल छबिलाल विश्वकर्मा टोपबहादुर रायमाझीलगायतले सम्बोधन गरेका थिए कार्यक्रमका सबै अतिथिले आइएम विथ केपी ओली लेखेको र केपी ओलीको तस्बिर अङ्कित गलबन्दी भिरेका थिए । भेलामा सहभागी कार्यकर्तालाई पनि त्यस्तै गलबन्दी बितरण गरिएको थियो।

चर्चित लोक तथा दोहोरी गायिका तथा मोडल ज्योति मगरले काठमाडौंमा भव्य घर बनाएकी छिन्। कलाकारिता बाटै उनले काठमाडौंमा घर बनाएको कुरा पहिले नै बताएकी थिइन्। कोरोना महामारी शुरु भन्दा पहिले बनाइसकेको घरमा हाल उनी बस्दै आएकी छिन्। विकट गाउँ रोल्पामा जन्मेर काठमाडौंमा संघर्ष गर्दै आफूले घर बनाएको कुरामा उनी गौरव गर्छिन्।काठमाडौंको कोटेश्वरमा उनले तीन तलाको
Complete Reading

Create Account



Log In Your Account