हलेसी मन्दिरमा एक महिनामा छ लाख भेटी सङ्कलन !

महिना दिन नपुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा रु साढे पाँच लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । कोरोना महामारीका कारण बन्द गरिएको मन्दिर आठ महिनापछि खुला गरिएको थियो । हिन्दू बौद्ध र किराँत धर्मावलम्बीको पवित्र आस्थाका केन्द्र हलेसीमा गत मङ्सिर १६गतेदेखि यही पुस ८ गतेसम्मका अवधिमा दर्शनार्थी तथा पर्यटकबाट रु पाँच लाख ६४हजार २९०भेटी सङ्कलन
Complete Reading

घुस लिएको आरोप लागेका महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत इन्सपेक्टर गायत्रीराज शर्मालाई गृहमन्त्रालयले निलम्बन गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा शर्मालाई गृह मन्त्रालयले निलम्बन गर्ने निर्णय गरेको प्रहरी प्रवक्ताएसएसपीवसन्त कुँवरले रातोपाटीलाई बताए सवारी दुर्घटना मुद्धामा इन्सपेक्टर शर्माले १५ हजार घुस लिएको थाहा पाएपछि पुस १९ मा काठमाडौंका एसएसपी अशोक सिंहले उनलाई जिम्मेवारीबाट हटाएका थिए
Complete Reading

नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई जारी गरिएको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७७ मा संशोधन भएको छ माघ १गतेदेखि एक बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ। शुल्कको अधिकतम सीमा प्रतिकारोबार २०रुपैयाँ समेत राष्ट्र बैंकले निर्देशन दिएको छ।राष्ट्र बैंकले विहिबार एक सूचना जारी गर्दै अनुमतिपत्रप्राप्त भुक्तानी
Complete Reading

अब छिटै विवाह गर्ने भनेर घोषणा गरेका विनयजंग बस्नेतको स्वास्थ्य अवस्था अचानक खराब भएपछि उनलाई रिहाब सेन्टर लगिएको छ । उनी सोमवार सांझ असामान्य अवस्थामा फेला परेका थिए । उनलाई प्रेमिका पुजा विश्वकर्मा लगायतका टोलीले रिहाव सेन्टर लगेका हुन् विनयजंग पछिल्लो केही समय अस्वस्थ्य छन् । उनले आफ्नो स्वास्थ्यमा खासै ध्यान नदिएको उनका आफन्तले बताएका
Complete Reading

छोटो समय र सुरक्षा चुनौतीका बाबजुत पनि नेपाल प्रहरीले आगामी वैशाखका लागि तोकिएको चुनावलाई भयरहित र व्यवस्थित गराउन तयारी थालेको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संघीय संसद विघटन गरेर आगामी वैशाख १७र २७गते मध्यावधि चुनाव घोषणा गरिएको छ । प्रतिनिधिसभा विघटन गरिएपछिको नियमित सुरक्षा र घोषित चुनावको मितिलाई मध्यनजर गर्दै नेपाल प्रहरीले चुनावको लागि आवश्यक
Complete Reading

सामाना शाहको शब्द सङ्कलन र केशव श्रेष्टको अभिनय रहेको लोकदोहोरी गीत ‘पानी पाए पछि’को भिडियो सार्वजनिक भएको छ । सामाना म्युजिक क्रियशन युटुब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक भएको हो ।गायिका बिष्णु माझी र भगीरथ चलाउनेको स्वरमा रहेको गीत ‘पानी पाए पछि’मा भगीरथ चलाउनेको सङ्गीत रहेको छ । बिनोद पराजुलीको एरेञ्ज रहेको गीतको रेकर्डिङ राजेन्द्र बाजुरालीले
Complete Reading

प्रधानमन्त्री केपी शर्मा ओलीले गतवर्ष ठूलै तामझामका साथ उद्घाटन गर्नुभएको काठमाडौं उपत्यकामा बिजुलीको तार भूमिगत गर्ने योजनालाई उहाँकै क्याबिनेटका मन्त्रीले चुनौती दिएका छन् । गत फागुन ५गते शहरलाई सुन्दर र व्यवस्थित बनाउन भन्दै तार भूमिगत गर्ने योजनाको प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको थियो । तरनवनियुक्त ऊर्जामन्त्री टोपबहादुर रायमाझीले तार भूमिगत गर्ने काम गलत भएको दाबी गरेका छन्
Complete Reading

दाङबाट रिजर्भ लिन सल्लिबजार जाँदै गरेको बस भेरी नदीमा खसेको छ । कालिमाटीहुँदै बोटेचौरबाट सल्लीबजार जादै गरेको बस गुर्भाकोट नगरपालिका९गराले गौडाबाट भेरी नदीमा खसेको हो नदीमा डुवेको बसबाट एक जनाको शव निकालिएको र एक जना गम्भीर घाइते रहेको घटनास्थलमा रहेका गुर्भाकोट नगरपालिका९का वडाध्यक्ष शशिराम भट्टराईले जानकारी दिए उनकाअनुसार बस नदीमा डुवेको छ । घाइतेकाे उद्दार
Complete Reading

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ पुरा हेर्नुहोलाकमजोर गुणस्तरका कारण १०२मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको बाँध निर्माण पूरा गरेको एक वर्ष नपुग्दै भत्किएको छ ।भोटेकोसी कम्पनीका कर्मचारी परामर्शदाता र ठेकेदारको मिलेमतोमा संरचना टालटुल पारेर दुरुस्त बनाउन खोजे पनि बाँधको स्पिलवे (पानी बग्ने भाग) भत्केको घटना सार्वजनिक भएको हो । लकडाउनकै बीच गत चैत–वैशाखमा बाँधको निर्माण गरिएकामा अहिले संरचनाको
Complete Reading

काठमान्डौ, कलाकार महिमा सिलवालको नि’धन भएको छ । धादिङको गजुरी गाउँपालिका–२ चाम्बासस्थित पृथ्वीलोकमार्गमा बसको ठक्करबाट बुधबार राती कलाकार सिलवालको नि’धन भएको हो ।भरतपुर महानगरपालिका–१३गीतानगर निवासी सिलवालको भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख १३५ नंको बसको ठक्करबाट निधन भएको हो । बसले सिलवाल सवार बा ९८ प ७०५८ नंको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा महिमाकी दिदी
Complete Reading

Create Account



Log In Your Account