के हुन्छ बेलाबेलामा वीर्य नफाल्दा ? यस्तो छ डाक्टरको डलाग्दो भनाइ !

के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने पोल्ने पिसाब गर्दा धारा छुटने मसिनो हुने धारा छुट्दा छरिएर जाने आदी स’मस्या छ रु अथवा अण्डकोष सुनिने गनाउने नाइटोमुनि दुख्ने वीर्य खस्दा पो’ल्नेजस्ता समस्याले सताउँछ र यी मध्ये कुनै पनि लक्षण जुनसुकै उमेरका पुरुषमा देखिएको छ भने सोच्नुस तपाइको प्रोस्टेट ग्रन्थी ९पुरुष प्रजनन ग्रन्थी०मा सङ्क्रमण भएको हुन सक्छ ।
Complete Reading

आफ्नो घरमा ताल्चा लगाएर गाउा जानु एक व्यापारीका लागि निकै महागो साबित भयो । सुरुमा चोरले ६०लाख नगद चोरे र जाादा जाादै व्यापारी र उनकी श्रीमतीबारे ऐनामा आफ्ना भावना पनि लेखे ।घटना भारतको पटनाको पत्रकार नगरको हो । पुलिसका अनुसार यहााका एक व्यापारीको घरमा चोरले ६०लाख नगद गहनाबाहेक घरका हरेक महागा सामान चोरे । चोरले
Complete Reading

ठूलै हल्लाखल्लाका साथ सुरु भएको द भ्वाइस अफ नेपालले खुब चर्चा पनि कमायो। कान्तिपुर टेलिभिजनबाट प्रसारित रियालिटी शोले धेरै प्रतिभालाई अवसर पनि दियो। जब सिजन२ को घोषणा भयो एकाएक यो शो विवादमा तानियो।सरप्राइजसहित घोषणा भएको सिजन२मा नयाँ कोचका रुपमा राजु लामा र आस्था राउत इन भए पुराना कोच सनुप पौडेल र अभया सुब्बा बाहिरिए। बाँकी
Complete Reading

ष्ट्रिय बाणिज्य बैंकको ब्रान्ड एम्बासडरमा मिस नेपाल २०२०नम्रता श्रेष्ठ नियुक्त भएकी छन्। शुक्रबार एक कार्यक्रमका बिच उनलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको होराष्ट्रिय वाणिज्य बैंक हिडन ट्रेजरबिच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ हिडन ट्रेजरको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन्।बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक
Complete Reading

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ पुरा हेर्नुहोला भारतको खोप उत्पादक कम्पनी भारत बायोटेकले नेपालमा पनि कोरोना खोप कोभ्याक्सिन क्लिनिकल ट्रायल चलिरहेको झूटो दाबी गरेको पाइएको छ कम्पनीका प्रबन्ध निर्देशक कृष्ण एम ऐल्लाले अघिल्लो सोमबार कम्पनीद्वारा उत्पादित कोभ्याक्सिनको तेस्रो चरणको क्लिनकल ट्रायल नेपाललगायत विभिन्न १२मुलुकमा चलिरहेको दाबी गरेको थिए । तर कम्पनीले नेपालमा कोरोना खोपका
Complete Reading

उदयपुरको त्रियुगा नगरपालिका बडा.न.१मा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्ने कार्य शुरु गरिएको छ। राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत मंगलबार देखि व्यक्तिगत विवरण सङ्कलन शुरु गरिएको हो । त्रियुगा नगरपालिका बडान१ का बडा प्रमुख मनोज कुमार चौधरीले आफ्नो व्यक्तिगत विवरण दर्ता गराई फोटो खिचाएर उक्त कार्यको शुभारम्भ गर्नुभएको हो राष्ट्रिय परिचय पत्रले नागरिकलाई विभिन्न किसिमका सेवा
Complete Reading

सफल सल्यक्रिया माउ बाख्रा बचाउन सफल बिगद 9 महिना देखि मरेको पाठो पेट मै रहेको अवस्था स्थानीय प्राबिधिकले उपाय नभएको भनेर किशान दुखित र आशा मारेको अवस्थ रहदा हामीले cction operation on the field गर्दै माउ बचाउन सफल यस्तो अवस्था बिभिन कारणले हुनेगर्छ यो केसमा लोकल पहिलो बेतको बाख्रालाइ काम उमेर मै उन्नत जातको बोका
Complete Reading

कपिल शर्माले दिलीप छाभडियालाई आफ्नो भ्यानिटी भ्यान डिजाइन गर्न भनेका थिए उनी पैसा पनि दिए तर दिलीपले कपिललाई गाडी वितरण गरेनन् कपिलले दिलीपलाई भ्यानिटी बनाउने आदेश दिएका थिए भ्यानिटी भ्यान करीव साढे पाँच करोड भारतीय रुपैयाँ मुल्य तोकिएको थियो हास्य किंग कपिल शर्मालाई मुम्बई पुलिसले गाडीको न क्ली दर्ता प्रकरणमा सोधपुछको लागि बोलाइएको थियो उनलाई
Complete Reading

बलिउड अभिनेत्री राखी सावंत लामो समयदेखि आफ्नो विवाहको बारेमा चर्चामा छन्। राखीका पति रितेश अहिलेसम्म कसैको अगाडि आएका छैनन्। राखी रियालिटि शो बिग बॉस १४ हुँदा पनि धेरै चोटि आफ्ना पतिका बारेमा कुरा गरेकी थिइन् । राखीले बुधवारको एपिसोडमा बताइन कि उनका पति विवाह पछि उनलाई छोडेर गए तर अहिले सम्म फर्केका छैनन् शो को
Complete Reading

हास्य कलाकार धुर्मुस सुन्तलीले महोत्तरी जिल्लाको बर्दिबासमा बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ बीस दिनका अवधिमा स्थानीयवासी रामरती सदाका घरमा एक बुहारी एक नाति र एक नवजात नातिनीको मृत्यु भएको हो । पत्रकारको एक समूह बिहीबार मुसहरको एकीकृत बस्तीमा उनीहरूको अवस्थाबारे सोधखोज गर्न जाँदा रामरतिको परिवारमा ठूलो बज्रपात
Complete Reading

Create Account



Log In Your Account