फेसबुकबाट चिनजानपछि विदेशबाट आएको त्यो केटाले मलाई गर्भवती बनाएर भाग्यो!

फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोच्नुभएको थिएन । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उहाँले गर्नुभएको थिएन । डडेल्धुराको परशुराम नगरपालिका ग्वानीका रमेशले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छँदा फेसबुकमा निकै मायापिरतीका कुरा गरीभविष्यका मिठा सपना देखाई
Complete Reading

रोजगारीको सिलसिलामा मलेसिया गएका २७५नेपाली श्रमिकले ज्यान गुमाएका छन् । २०२०को जनवरीदेखि डिसेम्बर अन्त्य सम्ममा विभिन्न कारण २७५ जना नेपाली श्रमिकले ज्यान गुमाएका छन।आत्महत्यासडक दुर्घटना विभिन्न कम्पनीहरुको भित्र दुर्घटना विभिन्न स्वास्थ्य समस्या लगायतका कारणले नेपालीको मृत्यु भएको हो मलेसियामा आत्महत्या गर्ने तथा सुतेकै अवस्थामा मृत भेटिने नेपालीको सङ्ख्या अलिक बढी रहेको छ ।२०२०को अक्टोबरपछि डिप्रेशन
Complete Reading

यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइ मेला हुने भएको छ । जिल्लाका चार स्थानमा ३१हल गोरु जुधाइने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् ।जिल्लामा गोरु जुधाउने चर्चित स्थान तारकेश्वर गाउँपालिका३ तारुकामा सबैभन्दा धेरै १७ हल गोरु जुधाइने छ । विदुरमा आज आयोजित पत्रकार सम्मेलनमा मेला आयोजक समितिका संयोजक तथा तारकेश्वर३ का वडाध्यक्ष
Complete Reading

वि’वादको पर्यायवाची नाम भैसक्यो गायक दुर्गेश थापा। कहिले आफ्नो गीत त कहिले अन्तर्वार्ता वि’वाद उनकै पछि दौडिरहेको हुन्छ। उसो त यसले दुर्गेसलाई खासै प्रभाव पारेको हुदैन। अथवा भनौ यसले परेको प्रभाव उनि देखाउदैनन् । लामो समयको लकडाउन पछि बल्ल सार्वजनिक कार्यक्रम कन्सर्ट र मेलामहोत्सव सुरु हुदैछन्। यहि मेसोमा दुर्गेस कार्यक्रमको लागी आसाम पुगे। नेपाली भाषीको
Complete Reading

यो वर्षको माघे संक्रान्ति निकै फलदायी रहेको छ। यस दिन मकर राशिमा पाँच ग्रह एकै साथ रहेने भएका कारण निकै फलदायी मानिने ज्योतिषशास्त्रीले बताएका छन्। साथै यो दिन दानको पनि विशेष महत्व हुने गर्छ। पण्डित मशेष तिवारीका अनुसार मकर सक्रान्तिमा देवताको दिनको उदय हुने र पर्वको रात मानिने गरिन्छ। सर्य मकर राशिमा प्रवेश गर्ने भएका
Complete Reading

नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ राम कुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारका मन्त्रीहरुलाई बहिस्कार गर्न आव्हान गरेकी छिन् विराटनगरमा आज आयोजित अखिलको जिल्लास्तरीय कार्यक्रममा बोल्दै उनले आन्दोलन शसक्त बनाउन प्रधानमन्त्री र उनका मन्त्रीहरुलाई बहिस्कार गर्नुपर्ने बताएकी हुन् तपाईंलाई झण्डा आएर चिह्न आएन भने के गर्नुहुन्छ ? त्यसैमा सति जानुहुन्छ ? तपाईंले बन्द गरेको
Complete Reading

वीरगन्जस्थित नेसलन मेडिकल कलेजले रामजी रामलाई परीक्षा दिनबाट रोकेको छ। सोमबारदेखि सुरू भएको एमबिबिएस चौथो वर्षको परीक्षा दिन गएका रामजीलाई कलेजले परीक्षा हलबाटै निकालिदिएको छ। म परीक्षा हलमा छिरेको एक मिनेटमात्र भएको थियो त्यहाँ रहनुभएका सरले विधि प्रक्रिया मिलेको छैन भनेर बाहिर निकाल्दिनु भयो रामजीले सेतोपाटीसँग भनेउनले आफू अहिले पनि परीक्षा हलबाहिर नै रहेको जानकारी
Complete Reading

साउदी अरेबियामा कोरोना भाइरस र विभिन्न कारणले अलपत्र परेका नेपाली स्वदेश फिर्ता हुने संख्या दैनिकी रूपमा बढ्दो छ। हालसम्म २४ हजार ९ सय ६३ जना चार्टर्ड उडानबाट स्वदेश फिर्ता भएका छन् भनेयुएई बाट ६५हजार २सय ४०तथा कतारबाट ४८हजार ९सय ५८नेपाली स्वदेश फिर्ता भएका छन् साउदी अरेबियास्थित नेपाली दूतावास रियाद तथा वाणिज्य दूतावास जेद्धालेकोरोना भाइरसको कारण
Complete Reading

राम्री देखे पछि आफ्नै मामाले १५ वर्षकी भान्जीलाई बेपत्ता पारे कस्को बिश्वास गर्ने हेर्नुस् भिडियोराम्री देखे पछि आ’फ्नै मामाले १५ वर्षकी भान्जीलाई बेपत्ता पारे कस्को बिश्वास गर्ने (हेर्नुस् भिडियोराम्री देखे पछि आफ्नै मामाले १५ वर्षकी भान्जीलाई बेपत्ता पारे कस्को बिश्वास गर्ने हेर्नुस् भिडियोराम्री देखे पछि आफ्नै मामाले १५ वर्षकी भान्जीलाई बेपत्ता पारे कस्को बिश्वास गर्ने
Complete Reading

एउटा स्कुलमा अध्ययन गर्ने किशोरी दुब्लाउँदै गएपछि अनौठो रहस्य खुल्न आएको छ । पञ्जाबको निजी स्कुलमा ८कक्षामा पढ्ने किशोरी लगातार दुब्लाउँदै गएकी थिइन् ।छोरीको हालत देखेर आमाले उनलाई अस्पताल लिएर गइन् । अस्पतालमा डाक्टरले उनको जाँच गरेपछि आमालाई रिपोर्ट दिँदै छोरी एचआइभी संक्रमित भएको बताएपछि आमा बेहोस भइन् ।आमाले छोरी कसरी संक्रमित भइन् भन्ने थाहा
Complete Reading

Create Account



Log In Your Account